लगातार ओरालो लाग्दै आएको शेयरबजार बिहीबार हरियाली देखिएको छ । बजार मापक परिसूचक नेप्से बिहीबार उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो । ठूला...