काठमाडौँ- बजारमा आएको निरन्तर गिरावटपछि मंगलबार सेयरबजारमा हरियाली छाएको छ। बजार मापन गर्ने सूचक ३७.४९ अंकले बढेर परिसूचक १९२२.३० बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.१८ अंकले बढेर ३७४.३७ बिन्दुमा पुगेको छ। मंगलबार २३१ कम्पनीको १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको सेयर किनबेच भएको छ। कारोबारमा सबै […]