‘हरियाली धनगढी’ अभियानमा जनसहभागिता बढ्दै

धनगढी । ‘हरियाली धनगढी’ अभियानमा जनसहभागिता बढ्दै गएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको हरियाली प्रवद्र्धन अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको दिन प्रतिदिन सहभागिता बढ्दै गएको हो । उपमहानगरपालिकाले हरियाली धनगढी अभियान अन्तरगत धनगढीको त्रिनगर भन्सारदेखि गोदावरी नगरपालिकाको सिमासम्म पर्ने छ लेन सडकको दाँयावाँया बृक्षारोपणमा जनसहभागिताका लागि सामाजिक सञ्जाल मार्फत आब्हान गरेको थियो […] The post ‘हरियाली धनगढी’ अभियानमा जनसहभागिता बढ्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

श्रम संस्कृतिको विकासमा जनसहभागिता र अर्थतन्त्र

जनसहभागिता भन्नाले निर्माण-योजनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुने समुदाय रहेका जनतालाई निर्णय प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न गराई सार्वजनिक सुझाव, सहमतिलाई समेत समेटी जनतासँग रहेको सीप, क्षमता र दक्षताका आधारमा सहमतिमा सुरुवातदेखि समापनसम्म भएको सहभागितालाई बुझिन्छ । विकिपिडियाका अनुसार सार्वजनिक सहभागिता, जसलाई नागरिक सहभागिता वा लगनशीलता र सार्वजनिक संलग्नता पनि भनिन्छ, कुनै पनि संस्था वा […]

प्रशासनिक काममा जनसहभागिता

लोकतान्त्रिक शासनको दिगोपनाका लागि नागरिक शिक्षामार्फत नागरिकलाई शासकीय व्यवस्थाका हरेक अंग तथा प्रक्रियामा सक्रिय सहभागी गराउन नागरिक शिक्षाको प्रवद्र्धन गर्नुपर्छ । लोकतान्त्रिक शुसासनको प्रवद्र्धनका लागि हाम्रा सरकारी वा सार्वजनिक संस्थाहरू यी संस्थाको संगठनात्मक संरचना र प्रक्रिया, कार्यविधिहरू नागरिकको पहुँचका लागि बाधक त छैनन् ? समीक्षा गर्नुपर्छ । यी संरचनाभित्र नै नागरिकको प्रतिनिधित्व गराउन सकिन्छ कि […] The post प्रशासनिक काममा जनसहभागिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थानीय शासनमा जनसहभागिता

स्थानीय विकास योजना भनेको स्थानीय तहमा सञ्चालन गरिने योजना हो । यसले स्थानीय जनताको सहभागितामा स्थानीय स्रोत र साधनहरूलाई प्रभावकारी ढंगमा परिचालन गर्दै जनताको जीवनस्तर सुधार्ने उद्देश्य लिएको हुन्छ । स्थानीय निकायहरूले आफ्नो क्षेत्रको विकासका लागि आवधिक, विषयगत र वार्षिक योजना तर्जुमा गर्छ । नेपाल अधिराज्यको संविधान, २०४७ ले विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई शासन प्रक्रियामा अधिकाधिक […]

खानेपानी आपूर्तिका लागि जनसहभागिता

जीवनका अपरिहार्य आवश्यकताहरूमध्ये पानी एक हो । पानीबिना जीवनको अस्तित्व सम्भव हुँदैन । विश्व जलवायु संगठनद्वारा प्रकाशित एक तथ्यांकअनुसार सन् १९०० देखि १९५५ सम्मको अवधिमा विश्वमा पानीको प्रयोग उक्त अवधिभन्दा अघिको तुलनामा झन्डै दुई गुणा वृद्धि भएको थियो । यसरी पानीको उपभोग बढ्नुको मुख्य कारण जनसंख्या वृद्धि नै हो ।सन् १९५० मा एक व्यक्तिलाई जति […]

‘कानून निर्माण प्रक्रियामा जनसहभागिता आवश्यक’

२४ मंसिर, काठमाडौं । सरोकारवालाहरुले कानून निर्माण प्रक्रियामा जनसहभागिता आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको ‘संसद र संसदीय पत्रकारिता विषयक’ अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले जनसहभागितामा बन्ने कानून दिगो हुनुका साथसाथै कार्यान्वयनमा पनि सहज हुने बताए । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले कानूनले सम्बन्धित वर्गलाई कस्तो असर पर्छ भनेर पत्रकारले खोतल्नुपर्ने बताए । ‘नागरिकता […]

महाधिवेशनमा ५ लाख बढीको जनसहभागिता भएको ओलीको दाबी

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटनमा ५ लाख भन्दा बढी जनसहभागिता भएको बताएका छन् । सौराहामा मंगलबार महाधिवेशनको बन्दसत्रको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,  ‘महाधिवेशनमा ५ लाखको सहभागिता हुने भनेका थियौँ । ५ लाख भन्दा बढी नै सङ्ख्या पुग्ने गरी, बाटाहरूले नथाम्ने, गाली ठाउँले नथाप्ने र यातायातले नछान्ने गरी जनसहभागिता भयो’, ओलीले भने । उनले ३ महिना पार्टी एकीकरण अभियान चलाउने पनि बताए ।

महाधिवेशनमा ५ लाख बढीको जनसहभागिता भयोः ओली

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटनमा ५ लाख भन्दा बढी जनसहभागिता भएको बताएका छन् । महाधिवेशनको बन्दसत्रको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘महाधिवेशनमा ५ लाखको सहभागिता हुने भनेका थियौँ । ५ लाख भन्दा बढी नै संख्या पुग्ने गरी, बाटाहरुले नथाम्ने, गाली ठाउँले नथाप्ने र यातायातले नछान्नेगरी जनसहभागिता भयो’, ओलीले भने । ओलीले महाधिवेशन सफल पार्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद पनि सम्बोधनका क्रममा दिए ।

एमाले महाधिवेशनमा प्रदेश २ बाट एक लाख जनसहभागिता जुटाउने तयारी

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा प्रदेश २ बाट मात्र एक लाख जनसहभागिता जुटाउने तयारी भइरहेको छ । पूर्वमन्त्री एवम् जनपरिचालन कमिटीका सह–संयोजक प्रभु साहको सक्रियतामा प्रदेश २ बाट एक लाखको हाराहारीमा कार्यकर्तालाई महाधिवेशन स्थल लैजाने तयारी भएको हो ।एमाले नेता साहले मंगलबार रौतहटका सबै स्थानीय तहका नेता कार्यकर्ताको भेला आयोजना गरी चितवनमा हुने दशौं महाधिवेशनमा रौतहटबाट अधिकतम संख्यामा सहभागी गराउन निर्देशन दिएका छन् । गरुडास्थित तुल्सीलाल अमात्य स्मृति भवनमा आयोजित भे

महाधिवेशनमा देशका सवारी साधनले बोक्न सक्ने जति जनसहभागिता हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने बताएका छन् । राजधानीमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा १०÷२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने बताए ।उनले भने, ‘नेपालका सवारी साधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुनेछन्, ठुला सवारी साधन, लामो दुरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी

बढ्दो महिला जनसहभागिता

जीवन एक संघर्ष हो, जहाँ दुःख र सुख दुवै भोग्नुपर्छ । त्यसमाथि पनि नारी भएर जन्म लिएपछि हरेक पाइला–पाइलामा संघर्ष गर्नुपर्ने हुन्छ । पहिलेको समयमा नारीलाई घरको काम गर्नमा जस्तै— खाना पकाउने, लुगा धुने, घर गृहस्थी सम्हाल्ने काममात्र नारीको हो भन्ने अवधारणा थियो । त्यति बेला नारीलाई अर्काको घर जाने जात हो, पढाइ–लेखाइमा खर्च किन […]