बुटवलमा हरियाली र उज्यालो नगर अभियान सुरु

बुटवललाई सफा सुन्दर र हरियाली शहरको रुपमा स्थापित गर्न बुटवल उपमहानगरपालिकाले बृहत् सरसफाइ तथा वृक्षारोपण अभियान सुरु गरेको छ।...

सम्बन्धित सामग्री

नेविसंघ मुगुद्वारा रारामा सरसफाइ

नेपाल विद्यार्थी संघ मुगुले रारातालमा सरसफाइ अभियान सुरु गरेको छ। नेविसंघ मुगुद्वारा ग्रीन रारा क्लिन रारा भन्ने मुल नाराका साथ स्वच्छ, सफा, हरियाली, वातावरण संरक्षणका लागि शनिबार रारा ताल सरसफाई कार्यक्रम...

हरियाली र सफा सहरका लागि अभियान सञ्चालन गर्दै बुटवल उपमहानगर

बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षरोपण अभियान सुरु गर्ने भएको छ। साउन १५ गतेदेखि सुरु हुने ४५

रुद्रमती सरसफाइ अभियान सुरु

काठमाडौँ – बूढानीलकण्ठ नगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त आयोजनामा आजदेखि रुद्रमती सरसफाइ अभियान सुरु गरिएको छ । खोलामा अनावश्यकरूपमा माटो जम्मा भएको, झारपात धेरै पलाएको र फोहर मनपरी फाल्ने गरेर रुद्रमती फोहर भएका कारण सफा, सुन्दर र हरियाली बनाउन अभियान सुरु गरिएको हो । बूढानीलकण्ठ नगरपालिका उद्गमस्थल भएको रुद्रमती नगरपालिकाको गहना हो । यसलाई […]

वृक्षरोपण अभियान सुरु

पछिल्लो समय वर्षायामसँगै बाँके जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रममा तीव्रता देखिएको छ। जिल्लाको कोहलपुर, नेपालगञ्ज, राँझा र खजुरा क्षेत्रमा वृक्षरोपण दिनहुँ भइरहेको छ। कोहलपुर क्षेत्रमा वृक्षरोपण गर्नका लागि सब–डिभिजन वन कार्यालय कोहलपुरले २७ हजार आठ सय बिरुवा वितरण गरेको छ। स्थानीय क्षेत्रमा बढीभन्दा बढी वृक्षरोपण गरी वातावरण जोगाउन तथा हरियाली बढाउन निःशुल्क रूपमा बिरुवा वितरण कार्यलाई तीव्रता दिइएको वन कार्यालय कोहलपुरका रेन्जर मानबहादुर थापाले बताउनुभयो। उहाँले कोहलपुरबाट विभिन्न आठ प्रजातिका बिरुवाहरू वितरण गरिएको जानकारी दिँदै वृक्षरोपण कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइएको बताउनुभयो।

सय हप्तामा चटक्क वीरेन्द्रनगर

वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहर निर्माणका लागि अभियान सुरु भएको अभियान्ताहरू बताउँछन्।...

नागढुंगादेखि कलंकीसम्मको सडक हरियाली बनाइने

सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउन सुरु गरेको छ । वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षरोपण अभियान सुरु गरेको हो ।

नागढुंगाबाट कलंकीसम्मको सडक हरियाली बनाइने

काठमाण्डौ – सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगाबाट कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ ।  वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कप...

सडकपेटी हरियाली बनाउने हेटौँडाको अभियान

हेटौँडा :  बजार क्षेत्रका सडक पेटीहरूलाई हरियाली बनाउने अभियान अन्तर्गत चार हजार भन्दा बढी फूलका बिरुवा रोपिएको छ। हेटौँडा उपमहानगरपालिकाले नगरको मुख्य बजार र आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने र आसपासका क्षेत्रमा सडकको दायाँ बायाँ फूल र फलफूलका बिरुवा रोप्ने अभियान सुरु भएको ...