काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले निर्वाचन आयोगसँगको परामर्शबिनै सरकारले चुनावको मिति तोकेको भन्दै आपत्ति जनाएको छ।
निर्वाचन आयोगले आइतवार मतदान केन्द्र, मतदाता नामावलीको अद्यावधि लगायतका गतिविधि गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आयोगको केन्द्रीय कार्यालय बोलाएको थियो।
छलफलमा भाग लिदै प्रचण्ड-नेपाल समूहका…