एजेन्सी । पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ। राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो। आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ। देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारूढ दल पाकिस्तान–तेहरिक–ए इन्साफ पार्टी (पिटिआई) भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नु पर्ने भएको […]