संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न लालबाबु पण्डितको माग

काठमाडौं । सांसद लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले […]

सम्बन्धित सामग्री