युनियन लाईफको आईपीओ २४ गतेदेखि

काठमाडौं। युनियन लाईफ इन्स्योरेन्सले असार २४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो। जसमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ५८ लााख ५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यसमा २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ।

सम्बन्धित सामग्री

युनियन लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले योग्य २१ लाख १२ हजार ७९९ जना आवेदनहरुमध्य भाग्यमानी ५ लाख ५८ हजार ५०० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरेको हो ।योग्य आवेदकमध्येबाट १५ लाख ५४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । कम्पनीको आईपीओ खरिदका लागि २१ लाख ८२ हजार ७७५ जनाले […]

युनियन लाइफको आईपीओ बाँडफाँड, १५ लाख ३६ हजार आवेदकको हात खाली

युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिहीबार साँझ गोलाप्रथा प्रणालीबाट भएको कम्पनीको आईपीओ बाँडफाँडमा कुल आवेदकहरुमध्ये ५ लाख ८० हजार ५०० जनाले १०–१० कित्ताका दरले सेयर हात पारेका छन् भने १५ लाख ३५ हजार जनाको हात खाली भएको छ ।कुल ६४ लाख ५० हजार कित्ताका लागि कम्पनीले आईपीओ जारी गरेकोमा २१ लाख ८२ हजार ७ सय ७५ जनाले आवेदन दिएका थिए । जसमध्ये २१ लाख १७ हजार आवेदक छनोटका लागि योग्य भएका थिए । बाँकी ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारणबाट रद्ध भएको र ६५ हजार १७५ जन

युनियन लाइफको आईपीओ : पहिलो दिन  ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै ४ लाख ६१ हजार ३५६ जनाले आवेदन दिएका छन् । आइतबार ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको ८२ लाख ४७ हजार ८८० कित्ताको लागि आवेदन परेको छ ।  कम्पनीले आज (बिहीबार) देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।६४ लाख ५० हजार कित्तामा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता नै सामूहिक लागनीकोषलाई छुट्टयाएको छ । सर्वसाधारणले ५८ लाख ५ हजार कित्तामा मात्रै आवेदन

आजदेखि युनियन लाइफको आईपीओ

काठमाडौं। युनियन लाईफ इन्स्योरेन्सको साधारण सेयर(आईपीओ)आजदेखि बिक्री खुल्ला भएको छ। लगानीकर्ताले आजदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। जसमध्ये, ५/५ प्रतिशत कर्मचारी र सामूहिक लगानी कोषलाई र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ।

युनियन लाइफले भोलिदेखि ६४ करोड ५० लाख बराबरको आईपीओ जारी गर्दै

युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।संस्थागत कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले सार्वजनिक गर्न लागेको हो । कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये, समान ३ लाख २२ हजार ५०० कित्ता संस्थागत कर्मचारी र सामूहिक लागनीकोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले

युनियन लाईफले पायो आईपीओ निष्काशनको अनुमति, सर्वसाधारणलाई कति?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो। कम्पनीले कुल निष्काशनमध्ये ७० प्रतिशत संस्थापक समूहलाई र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ।

दुई बीमा कम्पनीको १२४ करोड कित्ता आईपीओ आउँदै

काठमाडौं। साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा बीमा कम्पनी धितोपत्र बोर्ड पुगेका छन्। सानिमा लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्यारेन्स कम्पनीले बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका हुन्। युनियन लाईफले ६४ लाख ५० हजार कित्ता र सानिमा लाइफले ६० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।