आजदेखि युनियन लाइफको आईपीओ

काठमाडौं। युनियन लाईफ इन्स्योरेन्सको साधारण सेयर(आईपीओ)आजदेखि बिक्री खुल्ला भएको छ। लगानीकर्ताले आजदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। जसमध्ये, ५/५ प्रतिशत कर्मचारी र सामूहिक लगानी कोषलाई र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ।

सम्बन्धित सामग्री

आजदेखि यूनियन लाइफको आईपीओ खुल्यो

युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ आजबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये कम्पनीले समान ३ लाख २२ हजार ५०० कित्ता संस्थागत कर्मचारी र सामूहिक लागानीकोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।&n...