युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले योग्य २१ लाख १२ हजार ७९९ जना आवेदनहरुमध्य भाग्यमानी ५ लाख ५८ हजार ५०० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरेको हो ।योग्य आवेदकमध्येबाट १५ लाख ५४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । कम्पनीको आईपीओ खरिदका लागि २१ लाख ८२ हजार ७७५ जनाले […]