इटालीका गोलरक्षक डोनारुम्मा बने प्लेअर अफ दि टुर्नामेन्ट

इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा युरोकप २०२० को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । इटालीलाई उपाधि दिलाउने क्रममा उनको भूमिका अति महत्वपूर्ण छ । २२ वर्षका डोनारुम्माले वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डका दुई खेलाडीले प्रहार गरेका पेनाल्टीको सुन्दर बचाउ गरेका थिए । सोही बचाउका कारण इटालीले सन् १९६८ पछि पहिलोपटक युरोपक जित्यो । डोनारुम्माले इंग्ल्याण्डका […]

सम्बन्धित सामग्री

नयाँ प्रशिक्षकले डोनारुम्मालाई छान्दा पीएसजीमा गोलरक्षक नाभासको भविष्य अनिश्चित

२४ असार, काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)का नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले जियानलुजी डोनारुम्मालाई पहिलो रोजाईको गोलरक्षकको रुपमा छानेका छन् । यस निर्णयले अर्का गोलरक्षक केइलर नाभासको भविष्य भने अनिश्चित बनेको छ । इटालियन गोलरक्षक डोनारुम्मा गत समरमा एसी मिलानबाट फ्री ट्रान्सफरमा पीएसजी पुगेका थिए । त्यसपछि गत सिजन डोनारुम्बा र नाभासको काम बाँडिएको थियो […]

इटालीका गोलरक्षक डोनारुम्मा पीएसजीमा आबद्ध भए

इटालीका गोलरक्षक जियानलुइगि डोनारुम्मा पेरिस सैन्ट जर्माइन(पीएसजी) मा आबद्ध हुनुभएको छ । २२ वर्षीय डोनारुम्मा यूरो कप फुटबल २०२० को ‘प्लेयर अफ द् टुर्नामेन्ट’ घोषित हुनुभएको थियो । इटालीले इंग्ल्याण्डलाई यूरो कपको फाइनलमा पेनाल्टीमा हराउँदा डोनारुम्माले दुई गोल छेक्नुभएको थियो । एसी मिलानसँगको अनुबन्धन सकिएपछि पैरिस सैन्ट जर्माइन(पीएसजी)सँग पाँच वर्षे अनुबन्धन सम्झौता गर्नुभएको हो । उहाँले आफू पीएसजीमा आबद्ध हुन पाएकोमा खुशी भएको प्रतिक्रिया दिनुभएको छ ।

युरोका सर्वोत्कृष्ट खेलाडी पिएसजीमा आबद्ध

इटालियन गोलकिपर गियानलुईगी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका छन् । एसी मिलानसँगको सम्झौता सकिएपछि उनी पिएसजीमा आबद्ध भएका हुन् । डोनीरुम्मा युरोकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । फाइनलमा उनले दुईवटा पेनाल्टी रोक्दै इटलीलाई १९६८ पछि पहिलो युरोकप जिताए । पिएसजीले यसअघि नै जर्जिनियो विज्नाल्डुम, अकराफ हाकिमी र सर्जियो रामोसलाई टोलीमा आबद्ध गरिसकेको छ । युरोपेली च्याम्पियन्स लिग फुटबल जित्नेगरी पिएसजीले तयारी गरेको हो । त्यहीकारण उसले सबै पोजिसनमा उत्कृष्

युरोकप विजेता गोलकिपर डोनारुम्मा पीएसजीमा

काठमाडौं । युरोकप विजेता गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन्  । इटालियन गोलकिपरले पीएसजीमा नयाँ यात्रा सुरु गर्ने भएका हुन् । डोनारुम्माले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् । २२ वर्षीय डोनारुम्मा सन् २०२६ को जुन ३० तारिखसम्म पीएसजीमा रहनेछन् । उनी इटालियन क्लब एसी मिलानबाट...

युरोकप २०२० का आठ ब्रेकआउट स्टार

३० असार, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोकप २०२० को गोल्डेन बुट जिते । यस्तै इटलीका गोलकिपर जियानलुजी डोनारुम्मा प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए । यी नामहरु विश्व दर्शकका लागि परिचित छन् । तर युरो २०२० मा कुन खेलाडीले राम्रो प्रदर्शन गरेर चिनाए भन्नेबारे बीबीसीले आठ जनाको सूची तयार पारेको छ । अलेक्जान्डर आइसाक, […]

डोनारुम्मा सर्वाेत्कृष्ट खेलाडी

यसअघि इटालीले सन् १९६८ मा पहिलो पटक युरो कपको उपाधि जितेको थियो। युरो कप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने उनी दोस्रा गोलकिपर हुन्। यसअघि सन् १९९२ मा डेनमार्कका गोलकिपर पिटर स्माइकल सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।...

इटालीका गोलकिपर डोनारुम्मा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित

इटालीका गोलकिपर जिआनलुइगी डोनारुम्मा यूरो कप फुटबल २०२० को ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुनुभएको छ । २२ वर्षीय डोनारुम्माले यूरो कप फुटबल २०२० को फाइनलको पेनाल्टी शूट आउटमा इंग्ल्याण्डको दुई प्रहार विफल तुल्याउनुभएको थियो । जसले गर्दा इटालीले सन् १९६८ पछि पहिलो पटक यूरो कपको उपाधि जित्न सफल भयो । इंग्ल्याण्डका जैदन साञ्चो र बुकायो साकाको प्रहार रोक्नुभएको डोनारुम्माले इंग्ल्याण्डका दुई खेलाडीको प्रहार रोक्न सक्नुभएन । सन् १९९२ पछि ‘प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कार जित्नुहुने उहाँ पहिलो गोलकिपर हुनुहुन्छ । यसअघि पिटर सेमैकलले सन् १९९२ मा ‘प्लेयर अफ द टुर्नामेन्ट’ को पुरस्कार जित्नुभएको थियो ।

युरोकप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने जियानलुइजी पहिलो गोलकिपर

१६ औं संस्करणको युरोकप च्याम्पियन इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

युरोकप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने जियानलुइजी पहिलो गोलकिपर

१६ औं संस्करणको युरोकप च्याम्पियन इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

युरोकपको सर्वोत्कृष्ट खेलाडी बने जियानलुइजी

एजेन्सी । युरो २०२० च्याम्पियन इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।