नयाँ प्रशिक्षकले डोनारुम्मालाई छान्दा पीएसजीमा गोलरक्षक नाभासको भविष्य अनिश्चित

२४ असार, काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)का नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले जियानलुजी डोनारुम्मालाई पहिलो रोजाईको गोलरक्षकको रुपमा छानेका छन् । यस निर्णयले अर्का गोलरक्षक केइलर नाभासको भविष्य भने अनिश्चित बनेको छ । इटालियन गोलरक्षक डोनारुम्मा गत समरमा एसी मिलानबाट फ्री ट्रान्सफरमा पीएसजी पुगेका थिए । त्यसपछि गत सिजन डोनारुम्बा र नाभासको काम बाँडिएको थियो […]

सम्बन्धित सामग्री

इन्टर मिलानका गोलकिपर ओनाना भित्र्याउने योजनामा म्यानचेस्टर युनाइटेड

२२ असार, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इन्टर मिलानका गोलरक्षक आन्द्रे अ‍ोनानालाई क्लबमा अनुबन्ध गर्ने इच्छा देखाएको छ । युनाइटेडका बोस एनरिक टेन हागले ओल्ड ट्राफोर्डमा चलिरहेको गोलकिपरको समस्या समधानका लागि ओनानालाई क्लबमा ल्याउन इच्छा देखाएका हुन् । हाल ओल्ड ट्राफोर्डमा गोलकिपर डेबिट डी गयाको भविष्य अनिश्चित छ । युनाइटेडमा उनको सम्झौता अघिल्लो महिना नै सकिइसकेको […]