युरोकप विजेता गोलकिपर डोनारुम्मा पीएसजीमा

काठमाडौं । युरोकप विजेता गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन्  । इटालियन गोलकिपरले पीएसजीमा नयाँ यात्रा सुरु गर्ने भएका हुन् । डोनारुम्माले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् । २२ वर्षीय डोनारुम्मा सन् २०२६ को जुन ३० तारिखसम्म पीएसजीमा रहनेछन् । उनी इटालियन क्लब एसी मिलानबाट...

सम्बन्धित सामग्री

युरोका सर्वोत्कृष्ट खेलाडी पिएसजीमा आबद्ध

इटालियन गोलकिपर गियानलुईगी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका छन् । एसी मिलानसँगको सम्झौता सकिएपछि उनी पिएसजीमा आबद्ध भएका हुन् । डोनीरुम्मा युरोकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । फाइनलमा उनले दुईवटा पेनाल्टी रोक्दै इटलीलाई १९६८ पछि पहिलो युरोकप जिताए । पिएसजीले यसअघि नै जर्जिनियो विज्नाल्डुम, अकराफ हाकिमी र सर्जियो रामोसलाई टोलीमा आबद्ध गरिसकेको छ । युरोपेली च्याम्पियन्स लिग फुटबल जित्नेगरी पिएसजीले तयारी गरेको हो । त्यहीकारण उसले सबै पोजिसनमा उत्कृष्

युरोकप २०२० का आठ ब्रेकआउट स्टार

३० असार, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोकप २०२० को गोल्डेन बुट जिते । यस्तै इटलीका गोलकिपर जियानलुजी डोनारुम्मा प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए । यी नामहरु विश्व दर्शकका लागि परिचित छन् । तर युरो २०२० मा कुन खेलाडीले राम्रो प्रदर्शन गरेर चिनाए भन्नेबारे बीबीसीले आठ जनाको सूची तयार पारेको छ । अलेक्जान्डर आइसाक, […]

युरोकप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने जियानलुइजी पहिलो गोलकिपर

१६ औं संस्करणको युरोकप च्याम्पियन इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

युरोकप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने जियानलुइजी पहिलो गोलकिपर

१६ औं संस्करणको युरोकप च्याम्पियन इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

युरोकपको सर्वोत्कृष्ट खेलाडी बने जियानलुइजी

एजेन्सी । युरो २०२० च्याम्पियन इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।