धुर्मुस-सुन्तलीमाथि ठगी आरोप : दुवै जना भन्छन्, 'रकम दुरूपयोगबारे सोच्न पनि सक्दैनौँ'

काठमाडौं : धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)माथि आर्थिक अपचलन तथा ठगीको आरोप लागेको छ।बाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले धुर्मुस-सुन्तलीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।धुर्मुस-सुन्तली फाउन्डेसनले उक्त आरोपको खण्डन गरेको छ। फाउन्डेसनले आफ्नो फेसबुक पेजमार्फत आफूहरूमाथि लागेका सबै आरोप कपोकल्पित रहेको सोमबार बताएको हो। अधिकारीले भरतपुर महानगरपालिका–१५ मा निर्माण

सम्बन्धित सामग्री

समितिको क्षेत्राधिकारबारे सरकार र प्रतिपक्षबीच जुटेन सहमति

सहकारी बचत अपचलन प्रकरण छानबिनका लागि प्रस्ताव गरिएको संसदीय समितिको क्षेत्राधिकारको विषयलाई लिएर सरकार र प्रतिपक्ष आ–आफ्नो अडानमा देखिएका छन् । सहकारी ठगी आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिनबाहिर राख्ने सत्तापक्षले गरेको क्षेत्राधिकारको प्रस्तावलाई प्रमुख प्रतिपक्ष कांग्रेसले अस्वीकार गरेपछि संसदीय समिति बन्नेमा अनिश्चय बढेको हो ।

सरकारको नीति तथा कार्यक्रम

सहकारी बचत अपचलन प्रकरण छानबिनका लागि प्रस्ताव गरिएको संसदीय समितिको क्षेत्राधिकारको विषयलाई लिएर सरकार र प्रतिपक्ष आ–आफ्नो अडानमा देखिएका छन् । सहकारी ठगी आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिनबाहिर राख्ने सत्तापक्षले गरेको क्षेत्राधिकारको प्रस्तावलाई प्रमुख प्रतिपक्ष कांग्रेसले अस्वीकार गरेपछि संसदीय समिति बन्नेमा अनिश्चय बढेको हो ।

रवि लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्...

अधिवक्ता पोखरेलको ल फर्म नै रातारात सर्‍यो, परिषद्ले सकेन म्याद थमाउन

काठमाडौं । घुस लेनदेन प्रकरणमा मुछिएका अधिवक्ता रुद्रप्रसाद पोखरेल नेपाल कानून व्यवसायी परिषद्को करावाहीबाट जोगिन सम्पर्कविहीन भएका छन् । परिषद्को अनुशासन समितिले स्पष्टीकरणसहितको म्याद थमाउन पटक पटक ताकेता गर्दा पनि पोखरेललाई म्याद थमाउन सकेको छैन । ठगी आरोप लागेका व्यवसायी ईच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न गर्न १० करोड रुपैयाँको लेनदेनबारे काठमाडौं जिल्ला न्यायाधीश राजकुमार कोइराला […]

न्यायाधीश-वकिल रकम लेनदेनको अडियो छानविन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । न्यायापरिषदले घुस लेनदेन प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदातलका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ठगी आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न मोलमोलाई गरेको अडियो प्रकरण सार्वजनिक भएपछि न्यायापरिषद्को बैठकले न्यायपरिषद सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च […]

ठगी आरोपमा चाँगुनारायण–७ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । ठगी आरोप भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । भक्तपुरको सुडालस्थित सरकारी र निजी जग्गा अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । लगत्तै वडाध्यक्ष श्रेष्ठ फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। उपत्यका अपराध […] The post ठगी आरोपमा चाँगुनारायण–७ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरीको कपडा किन्दा ठगी आरोप लागेकालाई सशस्त्रले दियो चार करोडको ठेक्का

सशस्त्रको प्रबन्ध शाखाका अनुसार ठेक्का प्रतिस्पर्धाबाट छनोट भएको कम्पनीलाई कानुनी रूपमा सम्झौता भंग गर्न पाइँदैन। ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको अवस्था छैन, त्यसैले यो ठेक्काबाट उसलाई विमुख गराउन सकिँदैन,’ प्रबन्ध शाखाका एक अधिकृतले भने।

ठगी आरोप लागेका सुदूरपश्चिक प्रदेशका पर्यटन राज्यमन्त्री रावलले दिए राजीनामा

कैलालीः कीर्ते र ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्।   रावलले नैतिकताको आधारमा राज्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। राज्यमन्त्री रावलले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्। 'क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी