कैलालीः कीर्ते र ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्।
रावलले नैतिकताको आधारमा राज्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। राज्यमन्त्री रावलले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।
'क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी