काठमाडौं । ठगी आरोप भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । भक्तपुरको सुडालस्थित सरकारी र निजी जग्गा अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । लगत्तै वडाध्यक्ष श्रेष्ठ फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। उपत्यका अपराध […]
The post ठगी आरोपमा चाँगुनारायण–७ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी appeared first on राजधानी राष्ट्रिय दैनिक.