‘शार्दुल-सागर’ कविता संग्रह विमोचन

सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कविता संग्रह हालै विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार श्रीहरि फुँयालले पण्डितका कविताले समसामयिकता बोकेको बताए । अनुपम सिर्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष जगदीश्वर पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभित्र कविहरुद्वारा  आ-आफ्नो रचना वाचन गरिएकाे थियो । कार्यक्र

सम्बन्धित सामग्री

अमर आकाशको कविता संग्रह ‘टुङ्गना’ सार्वजनिक

काठमाडौँ – युवा कवि अमर आकाशको प्रथम कविता संग्रह ‘टुङ्गना’ सार्वजनिक भएको छ। आइतबार भृकुटीमण्डपस्थित काठमाडौँ सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमबीच उक्त कविता संग्रह विमोचन गरिएको छ। कार्यक्रमको सुरुआतमा कवि आकाशले आफ्ना दुई कविता ‘झलकमान गन्धर्व’ र ‘मसिहा पप्पी’ वाचनका गरेका थिए। पत्रकार तथा समालोचक राजकुमार बानियाँले अमर आकाशका कवितामा जीवन्त विम्बहरुले प्रयोग भएको बताए। […]

साहित्यकार घिमिरेको ‘भावनाका रङ्गहरु’ कविता संग्रह बजारमा

काठमाडौं, १ साउन । साहित्यकार रेवतीप्रसाद घिमिरेको ‘भावनाका रङ्गहरु’ कविता संग्रह विमोचन भएको छ । विमोचन साहित्यकार डा.गोविन्दराज भट्टराईको प्रमुख आथित्यतामा विद्या शीलप एकेडेमी दमकमा सम्पन्न भएको हो । घिमिरेको कविता कृति ‘भावनाका रङ्गहरु’ को प्रमुख अतिथि प्रा.डा. भट्टराई, साहित्यकार खेमलाल पोख्रेल ,प्राध्यापक अन्जना शर्मा ,लेखक रेवती घिमिरेले संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रमलाई […]

म्युजिक भिडियोसहित शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’

काठमाडाैं : कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा आएको छ।शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गरेका छन्।कार्यक्रममा बोल्दै कवयित्री शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर कविता संग्रह रचना गरिएको बताइन्। कविता संग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयबस्तुहरुलाई उठान गरिएको पनि उनकाे भनाई थियो।साझा प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहमा तिमीसँग छुट्ने बेला, तिमी ह

कवि नवीन अभिलाषीको कविता संग्रह 'मौलामा बाँधिएको राँगो' विमोचन

साहित्य साधक कवि नवीन अभिलाषी को तेश्रो कविता संग्रहको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं अतिथि महेश पौडेल,सबिता बिजलीको आतिथ्यमा बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कविता संग्रह विमोचन गरिएको थियो ।मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन् । कार्यक्रममा बोल्दै कवि, लेखक तथा

विष्णुहरि पौडेलको आधा दर्जन कृति सार्वजनिक

विष्णुहरि पौडेलद्वारा लिखित ६ वटा कृति शनिबार विमोचन गरिएको छ ।प्राध्यापक डाक्टर जयराज आचार्यले काठमाडौंमा एक कार्यक्रमका बीच पौडेलद्वारा लिखित तामाकोटको पौडेलः बंश र कूल पूजा, चिन्तन, प्रारब्ध काव्य, तरंग कविता संग्रह, चित्रण यात्रा संस्मरण र कुसुम कविता संग्रह विमोचन गरे ।तनहुँ जिल्लाको सिमलचौंरमा जन्मनु भएका नेपाल सरकारका पूर्वसहसचिव समेत रहनु भएका उहाँले विभिन्न विधामा […]

व्यङ्ग्यकार उप्रेतीलाई भैरव स्मृति सम्मान

मकवानपुर – व्यङ्ग्यकार नारी स्रष्टा हरिकला उप्रेतीलाई यस वर्षको भैरव अर्याल स्मृति सम्मान प्रदान गरिएको छ । विहीबार साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपरले आयोजना गरेको सम्मान समर्पण तथा व्यङ्ग््य कविता संग्रह विमोचन कार्यक्रममा भक्तपुरकी हास्यव्यङ्ग्यकार उप्रेतीलाई सम्मान गरिएको हो । वरिष्ठ हाँस्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा साहित्य संगम मकवानपुरले स्थापना गरेको २१ हजार १ […]

खगेश्वर कोइरालाको कविता संग्रह 'यात्रा' विमोचन

काठमाडौं । नवकविका रूपमा उदाएका खगेश्वर कोइरालाको कविता संग्रह 'यात्रा' विमोचन भएको छ । बिहीबार झापाको धनुसमोडमा आयोजित एक समारोहमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोइरालाको कविता संग्रह विमोचन गरेका हुन् । कोइरालाले यस कविता सङ्ग्रहमा निजामति सेवाको सिलसिलामा देशका विभिन्न स्थानमा देखिएका बेथिति, विसङ्गति र अपसंस्कृतिको पोल खोलेका छन् ।  २००१ साल चैत २४...

खगेश्वर कोइरालाको कविता संग्रह 'यात्रा' विमोचन

काठमाडौं । नवकविका रूपमा उदाएका खगेश्वर कोइरालाको कविता संग्रह 'यात्रा' विमोचन भएको छ । बिहीबार झापाको धनुसमोडमा आयोजित एक समारोहमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोइरालाको कविता संग्रह विमोचन गरेका हुन् । कोइरालाले यस कविता सङ्ग्रहमा निजामति सेवाको सिलसिलामा देशका विभिन्न स्थानमा देखिएका बेथिति, विसङ्गति र अपसंस्कृतिको पोल खोलेका छन् ।  २००१ साल चैत २४...

जन्मदिनको अवसरमा ‘इमानको धरहरा’ सार्वजनिक

लेखक डा. कोजूको त्रिचालीसौं वर्ष जन्मदिनको अवसरमा कविता संग्रह विमोचन गरिएको हो । विमोचित कविता संग्रहबारे टिप्पणी गर्दै कवि पदम दाहालले शब्दमा राम्रो तर व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल र नेताहरूप्रति कविता संग्रहमा सशक्त व्यंग्य रहेको जनाए।...

माङ्लाकको कविता संग्रह विमोचन

काठमाडौं । राज माङ्लाकको कविता संग्रह विमोचन भएको छ । सोमबार काठमाडौंस्थित भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय