साहित्यकार घिमिरेको ‘भावनाका रङ्गहरु’ कविता संग्रह बजारमा

काठमाडौं, १ साउन । साहित्यकार रेवतीप्रसाद घिमिरेको ‘भावनाका रङ्गहरु’ कविता संग्रह विमोचन भएको छ । विमोचन साहित्यकार डा.गोविन्दराज भट्टराईको प्रमुख आथित्यतामा विद्या शीलप एकेडेमी दमकमा सम्पन्न भएको हो । घिमिरेको कविता कृति ‘भावनाका रङ्गहरु’ को प्रमुख अतिथि प्रा.डा. भट्टराई, साहित्यकार खेमलाल पोख्रेल ,प्राध्यापक अन्जना शर्मा ,लेखक रेवती घिमिरेले संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रमलाई […]