व्यङ्ग्यकार उप्रेतीलाई भैरव स्मृति सम्मान

मकवानपुर – व्यङ्ग्यकार नारी स्रष्टा हरिकला उप्रेतीलाई यस वर्षको भैरव अर्याल स्मृति सम्मान प्रदान गरिएको छ । विहीबार साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपरले आयोजना गरेको सम्मान समर्पण तथा व्यङ्ग््य कविता संग्रह विमोचन कार्यक्रममा भक्तपुरकी हास्यव्यङ्ग्यकार उप्रेतीलाई सम्मान गरिएको हो । वरिष्ठ हाँस्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा साहित्य संगम मकवानपुरले स्थापना गरेको २१ हजार १ […]