अमर आकाशको कविता संग्रह ‘टुङ्गना’ सार्वजनिक

काठमाडौँ – युवा कवि अमर आकाशको प्रथम कविता संग्रह ‘टुङ्गना’ सार्वजनिक भएको छ। आइतबार भृकुटीमण्डपस्थित काठमाडौँ सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमबीच उक्त कविता संग्रह विमोचन गरिएको छ। कार्यक्रमको सुरुआतमा कवि आकाशले आफ्ना दुई कविता ‘झलकमान गन्धर्व’ र ‘मसिहा पप्पी’ वाचनका गरेका थिए। पत्रकार तथा समालोचक राजकुमार बानियाँले अमर आकाशका कवितामा जीवन्त विम्बहरुले प्रयोग भएको बताए। […]

सम्बन्धित सामग्री

प्रमुख आयुक्तको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह लोकार्पण

गीतकार तथा कवि दिनेश थपलियाको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह शनिबार लोकार्पण भएको छ।

शेषमणिको कविता संग्रह ‘देउखुरीको माटो’ लोकार्पण

दाङ । दाङका साहित्यकार शेषमणि शर्मा घिमिरेको कविता संग्रह ‘देउखुरीको माटो’ लोकार्पण गरिएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको १३ औं वार्षिक उत्सवको अवसरमा शनिबार लमहीमा आयोजित कार्यक्रममा घिमिरेको कविता संग्रह सार्वजनिक गरिएको हो । ‘देउखुरीको माटो’ कविता संग्रहमा गद्य, पद्य, अल्पपद गरी मिश्रित ढाँचाका ६० वटा कविता संग्रहित छन् । यसमा समेटिएका छन्दोवद्ध […]

बसन्त चौधरीको बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार बसन्त चौधरीले बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । ‘प्रेमिल कवि’को छवि बनाएका चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर ‘आहाना’ सार्वजनिक गरेका हुन् । आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कुलको सभाहलमा आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो । कवि चौधरीले […]

‘शार्दुल-सागर’ कविता संग्रह विमोचन

सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कविता संग्रह हालै विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार श्रीहरि फुँयालले पण्डितका कविताले समसामयिकता बोकेको बताए । अनुपम सिर्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष जगदीश्वर पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभित्र कविहरुद्वारा  आ-आफ्नो रचना वाचन गरिएकाे थियो । कार्यक्र

म्युजिक भिडियोसहित शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’

काठमाडाैं : कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा आएको छ।शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गरेका छन्।कार्यक्रममा बोल्दै कवयित्री शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर कविता संग्रह रचना गरिएको बताइन्। कविता संग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयबस्तुहरुलाई उठान गरिएको पनि उनकाे भनाई थियो।साझा प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहमा तिमीसँग छुट्ने बेला, तिमी ह

नेपाल भाषाको कविता संग्रह 'ह्युपाया नीति' बिमोचित

आरम्भ नेपालको आयोजनामा भक्तपुरमा भइरहेको तीन दिने पुस्तक प्रदर्शनीको दोस्रो दिन मंगलबार पुण्यराम कवांको नेपाल भाषाको कविता संग्रह ह्युपाया नीतिं (परिवर्तनका निम्ति) नामक पुस्तक विमोचन गरिएको छ।...

निर्मलकुमारको कविता संग्रह 'जयश्री कुवेरनाथ' विमोचन

लेखक तथा साहित्यकार निर्मल कुमार थापाको नयाँ कविता संग्रह जयश्री कुवेरनाथ विमोचन गरिएको छ । बिहिबार काठमाडौंको पाँचतारे होटलमा एक कार्यक्रमको आयोजना गर्दै पुस्तक विमोचन गरिएको हो

थापाको कविता संग्रह ‘जयश्रीकुबेरनाथ’ सार्वजनिक

काठमाडौँ– लेखक निर्मलकुमार थापाको कविता संग्रह ‘जयश्रीकुबेरनाथ‘ सार्वजनिक भएको छ। बिहीबार राजधानीको सोल्टी होटलमा आयोजित एक समारोहबीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, नृत्यकार भैरब बहादुर थापा, कवि तथा निबन्धकार रेशम विरही र लेखक कुमार नगरकोटीले संयुक्त रुपमा थापाको कविता कृति ‘जयश्रीकुबेरनाथ’को  विमोचन गरेका हुन्। कार्यक्रममा कवि बिरहीले ‘जयश्रीकुबेरनाथ’ माथि चर्चा गर्दै कवितामा थापाले आफ्नै शैली निर्माण […]

राईको कविता संग्रह ‘गमला’ विमोचन

२०६० सालमा कविता संग्रह ‘प्रतिमाको इतिहास’ लेखेका राईले माईली छोरी गमलाको वियोगमा छोरीकै नाममा कविता संग्रह तयार पारेका हुन्।...

मोक्तानको कविता संग्रह ‘थोर्बा दोखाङ’ सार्वजनिक

काठमाडौं : रचना मोक्तान तामाङ ‘यात्री’ को तामाङ भाषामा लिखित कविता संग्रह ‘थोर्बा दोखाङ’ सार्वजानिक भएको छ। तामाङ डाजाङ साहित्यिक संस्थाको आयोजनामा भएको एक कार्यक्रममा कविता संग्रह सार्वजानिक गरिएको हो। मोक्तानले कवितामार्फत नेकपा माओवादीले सन्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धकालीन समयको चित्रण गरेकी छन् भने वर्तमान राजनीतिक अवस्थामा आइपुग्दा पनि जनयुद्धकालीन समयमा उठान गरिएका मुद्दाहरु अपुरो रहेकोले संघर्ष जारी राख्नुको विकल्प नरहेको कविताहरू संग्रहमा संग्रहि