तेह्रथुममा एक हप्ताका लागि निषेधाज्ञा जारी

तेह्रथुम। तेह्रथुम जिल्लामा आजदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ। डीसीसीएमसीको बैठकको सिफारिसपछि जेठ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए। तेह्रथुममा लामो समयसम्म निषेधाज्ञा जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको थियो। तेह्रथुममा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५३ जना निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

ओमिक्रोनको संक्रमण बढेपछि मुम्बईमा निषेधाज्ञा

एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको आर्थिक राजधानी मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

सिरहामा तीन हप्ताका लागि निषेधाज्ञा थप

सिरहा । सिरहामा आज राति १२ बजेबाट लागू हुनेगरी तीन साताका लागि निषेधाज्ञा थप गरिएको छ । बिहीबार बसेको डीसीसीएमसीको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायत बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन भने सञ्चालन गर्न पाइने प्र

सर्लाहीमा भाेलि रातिदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी

सर्लाही – सर्लाहीमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । भाेलि (शनिवार) राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) काे उपदफा (३) र सङ्क्रामक रोग ऐन निवारण ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।  सदरमुकाम मलङ्गवामा आज (शुक्रवार) बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे बैठकले भाेलिदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेक...

सिन्धुपाल्चोकका ९ स्थानीय तहमा आजबाट निषेधाज्ञा

चौतारा : जिल्लाको नौ स्थानीय तहमा आजबाट निषेधाज्ञा जारी भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधवारको बैठकले तोकिएका तहमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो। चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी गाउँपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका, लिसंखु पाखर गाउँपालिकाका केही क्षेत्रमा वैशाख…

कालिकोटमा एक हप्ताका लागि निषेधाज्ञा जारी

कालिकोट : आइतबार (आज) देखि कालिकोटमा एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ। विश्वभर फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको निर्णय गरिएको हो।जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको शनिबारको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो। निषेधाज्ञा बैशाख २६ गते राति १२ बजेसम्म लागू हुने छ। निषेधाज्ञाको पालना गर्न प्रशासनले सबैमा आग्रह गरेको छ।आदेशमा भनिएको छ,‘कार्या

आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ ।आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् । “अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्र

पर्सामा १ हप्ताका लागि निषेधाज्ञा, भारतबाट आउनेले अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले  बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते बुधबार राति १२ बजेसम्मका लागि पहिलो चरणमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

बिहीबारदेखि कैलालीमा एक हप्ता निषेधाज्ञा

१४ वैशाख, धनगढी । कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

सुर्खेतमा मंगलबार मध्यरातबाट निषेधाज्ञा, के गर्न पाइन्छ के पाइँदैन ?

महामारीका रूप फैलिए कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुर्खेतमा निरन्तर बढिरहेको छ । यसको नियन्त्रण तथा रोकथाम गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ

सुर्खेतमा मंगलबारदेखि निषेधाज्ञा

काठमाडौं। कोरोनाको संक्रमण ह्वात्तै बढेपछि सुर्खेतमा मंगलबार (भोली) राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले एक हप्ताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतमा हाल तीन सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।