पर्सामा १ हप्ताका लागि निषेधाज्ञा, भारतबाट आउनेले अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले  बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते बुधबार राति १२ बजेसम्मका लागि पहिलो चरणमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

सम्बन्धित सामग्री

एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द

सिमकोट – हिल्दुुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको छ। फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि विद्युत् सेवा बन्द गरिएको हो। वितरण केन्द्रका अनुुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बन्द गरिएको छ। फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि त्यसलाई मर्मत गर्ने […]

प्रशासन कार्यालय नवलपरासी एक हप्ताका लागि बन्द

कर्मचारीहरूमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका हुन्।मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।...

बाल्ट्रा हरेक हप्ताका सुनको सिट्ठी योजनाका विजेताहरू सार्वजनिक

चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एप्लायन्सले सर्वसाधारणका लागि ल्याएको ‘बाल्ट्रा बडा उत्सव’ योजना अन्तर्गत पहिलो, दोस्रो र तेस्रो हप्ताका भाग्यशाली विजेताहरू सार्वजनिक गरिएको छ । बाल्ट्राको कुनै पनि सामानको खरिद गरी सहभागी सम्पूर्ण मध्य गोलाप्रथाद्वारा काठमाडौंकी उन्नति श्रेष्ठ पहिलो हप्ताका विजेता बनेका छन् । त्यसैगरी सुर्खेतकी ईश्वरी वि.क दोस्रो हप्ता र जीतपुरका राजकुमार सोनी तेस्रो हप्ताका विजेता बन्न सफल बनेका छन् । यस योजनाका सबै विजेताहरू २२ क्यारेट, ४ ग्राम नेट तौलको सुनको सिट्ठी प्राप्त गर्नेछन् । नेपाल...

बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

झापा, ५ साउन: कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो । पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको […]

सुर्खेतमा एक हप्ताका लागि थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार असार ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा कम हुँदै गएतापनि पछिल्ला केही तथ्याङ्कले जोखिम उस्तै भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै थप (खुकुलो बनाउँदै) निषेधाज्ञा थपिएको हो’ उनले भने । जसमा औषधि र औषधिजन्य पदा

सर्लाहीमा भाेलि रातिदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी

सर्लाही – सर्लाहीमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । भाेलि (शनिवार) राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) काे उपदफा (३) र सङ्क्रामक रोग ऐन निवारण ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।  सदरमुकाम मलङ्गवामा आज (शुक्रवार) बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे बैठकले भाेलिदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेक...

दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे छु : प्रवक्ता शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे बताउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले आफू दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट अलग भएकाे बताउनुभएको हो । कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा रहनुभएका शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित काममा फर्कने पनि बताउनुभएको छ । साथै उहाँले स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुकप्रति धन्यवाद दिनुभएको छ ।  — Bishwa Prakash शर्मा (@bishwaprakash77) May 4, 2021 ...

एक हप्ताका लागि आईपीएल स्थगित

इन्डियन प्रिमियर लीग (आईपीएल) का खेलहरू एक हप्ताका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।    बीसीसीआई स्रोतहरूको हवाला दिँदै यो खबर दिइएको हो । विभिन्न टीमका खेलाडीमा कोरोना संक्रमण देखिएपछि यो निर्णय लिइएको बताइएको छ ।

दैलेखमा आउँदाे मङ्गलवारदेखि एक हप्ताका लागि निषेधाज्ञा

दैलेख – काेराेना भाइरसकाे सङ्क्रमण राेकथामका लागि जिल्ला प्रशासन कार्यालय दैलेखले एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएकाे छ ।  जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे आइतवार बसेकाे बैठकले वैशाख २१ गते मङ्गलवार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने जनाएकाे हाे ।  निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका अन्य सबै सेवा बन्द हुने भएकाे छ ।