ओमिक्रोनको संक्रमण बढेपछि मुम्बईमा निषेधाज्ञा

एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको आर्थिक राजधानी मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित सामग्री

कास्कीमा कोरोना संक्रमण बढेपछि फेरि लम्बियो निषेधाज्ञा

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र १० गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १० गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । प्

संक्रमण बढेपछि बागलुङमा फेरि निषेधाज्ञा

बागलुङ– कारोना संक्रमण दर दिनानुदिन बढ्दै जान थालेपछि बागलुङमा जारी निषेधाज्ञालाई थप कडाई गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीएमसी)को मंगलबार बसेको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाएका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप […]

कोरोना संक्रमण बढ्दै गएपछि झापामा आजबाट निषेधाज्ञा

झापा। कोरोना संक्रमण बढेसँगै झापा जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।जिल्लामा कोभिड–१९ को संक्रमण निरन्तर बढिरहेकाले जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार निषेधाज्ञा जारी गरिएको हो। शनिबार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण पुन: बढ्यो: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर बढेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहनु भनेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति […]

संक्रमण दर २२ प्रतिशतमाथि, तर निषेधाज्ञा भने खुकुलो हुँदै

काठमाडौं : कोभिड-१९ संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो पारिएको साता वित्दा पनि संक्रमण दर भने नियन्त्रणमा आएको छैन। पछिल्लो साता ७६ हजार ५०६ नमुना परीक्षण गरिएकोमा १७ हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ। असार १३ गते देखि असार १९ गते सम्मको तथ्यांक विश्लेषण गर्दा संक्रमण दर २२.६ प्रतिशत रहेको छ।…

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना

कोरोना संक्रमण नघटेपछि कैलालीमा एक साता लम्बियो निषेधाज्ञा

कैलालीमा जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

६१ जिल्लामा निषेधाज्ञा

काठमाडौं : देशभित्र कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा गर्ने जिल्लाहरु थपिएका छन्। शुक्रवार बिहान १० बजेसम्म ६१ वटा जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ। बिहिवार १० बजेसम्म निषेधाज्ञा गर्ने जिल्लाको सङख्या ५६ वटा जिल्लामा निषेधाज्ञा गरिएको थियो। रौतहटमा आजदेखि निषेधाज्ञा लगाइएको छ। कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा…