सुर्खेतमा मंगलबारदेखि निषेधाज्ञा

काठमाडौं। कोरोनाको संक्रमण ह्वात्तै बढेपछि सुर्खेतमा मंगलबार (भोली) राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले एक हप्ताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतमा हाल तीन सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित सामग्री

तनहुँ र सुर्खेतमा थपियो निषेधाज्ञा

काठमाडौं । तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उता, सुर्खेतमा पनि एक साता निषेधाज्ञा थप गरिएको छ । सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ […]

सुर्खेतमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

२६ असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै यही असार ३१ गतेसम्मका लागि थप गरिएको छ । ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । प्रजिअ रिजालका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कामयमै रहेकाले निषेधाज्ञा थप गरिएको हो । ”जिल्लामा कोरोनाको अवस्था विश्लेसन गरेर […]

जेठ २५ गतेसम्म सुर्खेतमा निषेधाज्ञा थप

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा आज एक महिना पुग्यो ।

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

सुर्खेत। कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले सुर्खेतमा निषेधाज्ञा१५ दिन थप गरिएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्। सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।रासस

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

सुर्खेत। कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले सुर्खेतमा निषेधाज्ञा१५ दिन थप गरिएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्। सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।रासस

सुर्खेतमा थप दुई साता निषेधाज्ञा

सुर्खेतमा थप दुई साता निषेधाज्ञा थप्ने तयारी थालिएको छ ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागु हुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो । यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोलि सकिँदैछ ।अब निषेधाज्ञालाई विगत भन्दा केही कडाई गर्ने तयारी जिल्ला प्रशासनले गरेकाे छ।प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले  यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्यालठट्टा गर्न थालेपछि अब लागु हुने निषेधाज्ञा अवधिमा थप कडाई गर्ने तयारी भ

सुर्खेतमा निषेधाज्ञा एक हप्ता थपियो

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोनाको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो।कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।उनकाअनुसार अनुगमनका कडाई गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई

सुर्खेतमा १४ गते मध्यरातदेखि एकसाता निषेधाज्ञा

दैलेख : कोरोना जोखिम बढ्दै गएपछि सुर्खेतमा वैशाख १४ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ।सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।सुर्खेतमा हालसम्म तीन सय जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। कोरोना महामारी बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतले १४ गते राति १२ बजेदेखि लागू हुने गरी २० गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको जि

बिरामी बढ्न थालेपछि सुर्खेतमा पनि निषेधाज्ञा गरिँदै

सुर्खेतमा वैशाख १४ गतेदेखि एक साताका लागि निषेधाज्ञा गर्न लागिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको हो।