यूईएफए च्याम्पियन्स लिग: क्वाटरफाइनल ड्र सार्वजनिक

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन् । त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्ने छ । भिल्लारियलले भने बायर्न म्युनिखसँग भिड्ने छ । अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् । क्वाटरफाइनल चरणका खेलहरू ५ […]

सम्बन्धित सामग्री

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्स क्लब लिललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेड पिअरे-मउरोएमा सम्पन्न दोस्रो लेगको खेलमा घरेलु टोलीलाई २-१ गोलले हराएको चेल्सी समग्रमा ४-१ गोलले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। गएरातिको खेलमा अग्रता भने घरेलु टोलीले बनाएको थियो। खेलको ३८ औं…

इन्टर मिलानलाई पछि पार्दै लिभरपुल क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इटालियन क्लब इन्टर मिलानलाई पछि पार्दै इङ्ग्लिस क्लब लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। एनफिल्ड स्टेडियममा गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा लिभरपुलले ०-१ को पराजय ब्यहोरे पनि समग्रमा २-१ को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। पहिलो लेगको खेलमा लिभरपुलले…

यूईएफए च्याम्पियन्स लिगमा एट्लेटिकाे र म्यानचेस्टरको बराबरी

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिकाे म्यड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । एट्लेटिकाे र म्यानचेस्टरले एक/एक गोलको बराबरी खेलेका हुन् । एट्लेटिकाेको घरेलु मैदानमा आज बिहान भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । एट्लेटिकाेका जोआओ फेलिक्सले गोल गरी अग्रता दिलाएका थिए तर म्यानचेस्टरका एन्थोनी इलाङ्गाले बराबरी गोल फर्काए । यो बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना कायमै...

यूईएफए च्याम्पियन्स लिग : पीएसजीले म्याड्रिडलाई हरायो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । पीएसजीले घरेलु मैदानमा रियललाई पहिलो लिगमा १–० ले पराजित गरेको हो । पहिलो लिगको जितसँगै पीएसजीलाई क्वाटरफाइनल पुग्न सहज भएको छ । दोस्रो लिग आउँदो मार्च ९ तारिखमा हुनेछ ।

पोर्टोमाथि चेल्सीको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सीले पोर्चुगिच क्लब पोर्टोमाथि जित निकालेको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा चेल्सीले २-० सहज जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्ट र बेन चिलवेलले गोल गरे। खेलको ३२ औं मिनेटमा जोर्गिन्होको पासमा माउन्टले गोल गरेपछि पहिलो…

पीएसजीसँग बायर्न पराजित, एम्बाप्पेको दोहोरो गोल

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बायर्न म्युनिखमाथि जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा घरेलु टोली बायर्नमाथि पीएसजीले ३-२ गोलअन्तरले जित निकालेको हो। पीएसजीको जितमा किलियन एम्बाप्पेले दोहोरो गोल गर्दा मार्क्विन्होसले एक गोल गरे। खेलको