पोर्टोमाथि चेल्सीको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सीले पोर्चुगिच क्लब पोर्टोमाथि जित निकालेको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा चेल्सीले २-० सहज जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्ट र बेन चिलवेलले गोल गरे। खेलको ३२ औं मिनेटमा जोर्गिन्होको पासमा माउन्टले गोल गरेपछि पहिलो…

सम्बन्धित सामग्री

डर्टमण्डलाई हराउँदै म्यानचेस्टर सिटी सेमिफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि जित निकालेको छ। वेस्टफलेनस्टेडियनमा सम्पन्न खेलमा घरेलु टोली डर्टमण्डमाथि सिटीले २-१ गोलअन्तरले जित निकालेको हो। योसँगै एग्रिगेटमा सिटीले ४-२ गोलअन्तरले जित निकाल्दै सेमिफाइनलमा पीएसजीसँग भेट पक्का गरेको हो। सिटीको जितमा रियाद महरेज र फिल फोडेनले…

पहिलो पोस्ट

लिभरपुललाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडल बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुल बराबरीमा रोकिँदा मड्रिडले एग्रिगेटमा ३-१ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ। उत्कृष्ट पुनरागमनको खोजिमा रहेको लिभरपुलले पहिलो हाफमा केही…

पहिलो पोस्ट

चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, एट्लेटिको मड्रिड बाहिरियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडमाथि जित निकाल्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु चेल्सीले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो। यसअघि पहिलो लेगमा १-० को जित निकालेको चेल्सीले समग्रमा ३-० को सहज जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय…

पहिलो पोस्ट

सहज जित निकाल्दै सिटी क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्बल मुन्छेनग्लाडबाखमाथि जित निकालेको छ। हंगेरीस्थित पुस्कास एरेनामा सम्पन्न दोस्रो लेगको खेलमा सिटीले ग्लाडबाखमाथि २-० ले जित निकालेको हो। पहिलो लेगमा पनि २-० कै जित निकालेको सिटीले समग्रमा ४-० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। गएरातिको खेलमा…

पहिलो पोस्ट

एटलान्टालाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एटलान्टामाथि जित निकालेको छ। अन्तिम १६ को दोस्रो लेगको खेलमा एटलान्टालाई गएरातिको खेलमा ३-१ ले हराएको रियलले समग्रमा ४-१ ले जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको हो। स्टेडियो अल्फ्रेडो डिस्टेफानोमा सम्पन्न गएरातिको खेलमा घरेलु टोलीका लागि…

पहिलो पोस्ट

बार्सिलोनाको जितमा मेस्सीको दोहोरो गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कामाथि सहज जित निकालेको छ। क्याम्पनाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले ४-१ गोलअन्तरले सहज जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दोहोरो गर्दा एन्टोनी ग्रिजमन र ओस्कर मिनगुएजाले एक/एक गोल गरे। उता हुएस्काका लागि रफा मिरले सान्त्वना गोल गरे। खेलको १३ औं…

पहिलो पोस्ट

युभेन्टसको सहज जितमा रोनाल्डोको गोल

इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले स्पेजियामाथि सहज जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले स्पेजियामाथि ३-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युभेन्टसका लागि अल्भारो मोराटाले खेलको ६२ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै ७१ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दा क्रिस्टियानो…

पहिलो पोस्ट

म्यानचेस्टर सिटीको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्छेनग्लाडबाखमाथि जित निकालेको छ। हंगेरीको पुस्कस एरेनामा सम्पन्न अन्तिम १६ को खेल अन्तर्गत यी दुई टोलीबीचको पहिलो लेगमा सिटीले २-० गोलअन्तरले जित निकालेको हो। सिटीको जितमा बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे। खेलको २९ औं…

पहिलो पोस्ट

दश खेलाडीमा सीमित एट्लान्टामाथि रियल मड्रिडको संघर्षपूर्ण जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटलियन क्लब एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको छ। राउण्ड अफ १६ मा यी टोलीबीचको पहिलो लेगमा घरेलु टोली एटलान्टला रियल मड्रिडसँग १-० ले पराजित भएको हो। खेलको पहिलो हाफमा एटलान्टाका मिडफिल्डर रेमो फ्रेउलेर रेड कार्ड खाँदै बाहिरएका थिए। १७ औं…

पहिलो पोस्ट

सेभियामाथि डर्टमन्डको संघर्षपूर्ण जित, हल्याण्डको दोहोरो गोल

युईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को जर्मन क्लब बोरुसिया डर्टमण्ड र स्पेनिस क्लब सेभियाबीचको खेलमा डर्टमण्डले जित निकालेको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा डर्टमण्डले घरेलु टोली सेभियामाथि ३-२ गोल अन्तरले जित निकालेको हो। सेभियाले खेलको ७ औं मिनेटमा सुसोको गोलमा अग्रता बनाएको थियो। तर १९ औं मिनेटमा…

पहिलो पोस्ट

लिभरपुलको जितमा सलाह र मानेको गोल

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ को पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगमाथि जित निकालेको छ। हंगेरीको पुस्कास एरेना स्टेडियममा सम्पन्न राउण्ड अफ १६ को पहिलो लेगको खेलमा आरबी लाइपजिग लिभरपुलसँग २-० गोलअन्तरले पराजित भएको हो। लाइपजिगको होमगेम कोरोना सम्बन्धि नियमहरुका काण हंगेरीमा…

पहिलो पोस्ट