पीएसजीसँग बायर्न पराजित, एम्बाप्पेको दोहोरो गोल

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बायर्न म्युनिखमाथि जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा घरेलु टोली बायर्नमाथि पीएसजीले ३-२ गोलअन्तरले जित निकालेको हो। पीएसजीको जितमा किलियन एम्बाप्पेले दोहोरो गोल गर्दा मार्क्विन्होसले एक गोल गरे। खेलको