चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्स क्लब लिललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेड पिअरे-मउरोएमा सम्पन्न दोस्रो लेगको खेलमा घरेलु टोलीलाई २-१ गोलले हराएको चेल्सी समग्रमा ४-१ गोलले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। गएरातिको खेलमा अग्रता भने घरेलु टोलीले बनाएको थियो। खेलको ३८ औं…

सम्बन्धित सामग्री

महिला च्याम्पियन्स लिग : चेल्सी सेमिफाइनलमा

काठमाडौँ-  युईएफए महिला च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगमा डच क्लब आयाक्ससँग १–१ गोलको बराबरी भए पनि चेल्सीले समग्रमा ४–१ को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा चेल्सीले ३–० को जित निकालेको थियो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीकी मायरा रामिरेज र आयाक्सकी चेसिटी […]

च्याम्पियन्स लिग : चेल्सी डर्टमन्डसँग पराजित

लन्डन । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्लिस क्लब चेल्सी जर्मन क्लब बुरोसिया डर्टमन्डसँग १-० गोलको नतिजामा पराजित भएको छ । बुधवार राति सम्पन्न खेलमा डर्टमन्डलाई घरेलु मैदानमा जित दिलाउन करिम एडीएमीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ रोमाञ्चक भएको थियो । खेलको ६३ औँ मिनेटमा […] The post च्याम्पियन्स लिग : चेल्सी डर्टमन्डसँग पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

च्याम्पियन्स लिग :  पीएसजी, रियल मड्रिड र सिटी विजयी, चेल्सी बराबरीमा रोकियो

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा गएराति भएका खेलमा ठूला क्लब विजयी भएका छन् । गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई २–० गोलले हराएको छ । उसका लागि भलमार्डी र एसेन्सियोले गोल गरे । यस्तै नापोलीले रेञ्जर्सलाई ३–० गोलले र र एसी मिलानले डाइनामो जाग्रिबलाई ३–१ गोलले हरायो । शख्तर डोनेट्स्क र सेल्टिक तथा  चेल्सी र आरबी साल्जबर्गले १–१ गोलको बराबरी खेल्दा कोपनहेगन र सेभिल्लाको खेल गोलरहित बराबरीमा सकियो । चेल्सी २ अङ्कसहित समूहको पुछारमा छ । यस्तै, बेन्फिकाले ...

जाग्रेवसँग चेल्सी पराजित

काठमाडाैँ – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सी क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा जाग्रेवका लागि मिस्लाभ ओरिसिचले गरेको एकमात्र गोल निर्णायक हुँदा चेल्सी पराजित भएको हो। घरेलु टोलीले चेल्सीविरुद्व १३ औँ मिनेटमा नै अग्रता लिएको थियो। जुन अग्रतालाई जोगाउँदा समूह ‘ई’ मा जाग्रेवले पहिलो खेलमा नै ३ अंक […]

च्याम्पियन्स लिग : चेल्सी पहिलो खेलमै पराजित, सिटी र रियल मड्रिड विजयी

युराेपेली च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । चेल्सी क्रोएसियाको डाइनामो जाग्रेबसँग १–० गोलले पराजित भयो । घरेलु मैदानमा जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । यस जितसँगै समूह ‘ई’ को जाग्रेबले पहिलो खेलमा ३ अंक जोडेको छ । अरु खेलमा जर्मनीको बोरुसिया डर्टमन्डले डेनमार्कको कोपनहेगनलाई ३–० ले, पोर्चुगलको बेन्फिकाले इजरायलको मक्काबी हाइफालाई २–० गोलले, इंलिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिल्ल...

च्याम्पियन्स लिग प्रिभ्यू : चेल्सीविरुद्ध जितको खोजीमा रियल मड्रिड

२३ चैत, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडले आज खेल्दै छन् । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजे यो खेल हुनेछ । घरेलु मैदानमा हुने पहिलो लेगको खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा छ […]

च्याम्पियन्स लिग : चेल्सी र युनाइटेड विजयी, बार्सिलोनाकाे पहिलो जित

एजेन्सी । इंग्लीश क्लबहरु चेल्सी र म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा गएराति जित हात पारेका छन् । लण्डन क्लब चेल्सीले आफ्ने मैदानमा भएको खेलमा स्विडेनको माल्मो फुटबल क्लबलाई ४–० ले हराएको छ । यो खेलमा चेल्सीका दुई स्ट्राइकरहरु रोमेलु लुकाकु र टिमो वेर्नर घाइते भएका छन् । अर्को इंग्लीश क्लब म्यान्चेस्टर युनाइटेडले इटालीको एटलान्टालाई ३–२ […]

च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लव चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा […]

बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिग, चेल्सी पराजित

काठमाडौं। बार्सिलोनाले महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई ४–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो। खेलमा बार्सिलोनाले तीन गोल गर्‍यो भने चेल्सीले एक गोल उपहार दिएको थियो। खेलको पहिलो मिनेटमा नै चेल्सीकी लेउपोल्जले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो। बार्सिलोनाकी पुतेलास, बोन्माती र हान्सेनले गोल गरे।

च्याम्पियन्स लिग: फाइनलको प्रवेशका लागि रियल मड्रिड र चेल्सी भिड्दै

युईएफए च्याम्पियन्स लिग अन्तर्गत भरे राति फाइनल प्रवेश गर्ने टोलीको टुंगो हुँदैछ। स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सी सेमिफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धामा उत्रने छन्। पहिलो लेगमा १-१ को बराबरी खेलेका चेल्सी र मड्रिड आज चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा प्रतिस्पर्धा गर्नेछन्। रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा पाँचौ…