तिहारमा अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ रिलिज हुने

कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका हुन् । भारतका अधिकांश राज्यमा हल खुलेपनि महाराष्ट्रमा भने हल खुलेको छैन । बलिउड चलचित्रका लागि महाराष्ट्रमा […]

सम्बन्धित सामग्री

'सूर्यवंशी' अब नेटफ्लिक्समा हेर्न सकिने

बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। ५ अक्टोबरमा रिलिज भएको यस फिल्मले पाँच दिनमै सय करोड कमाउन सफल भएको थियो। यसबिच रोहित सेट्टी निर्देशित फिल्म 'सूर्यवंशी' लाई ‌ओटीटी प्याल्टफर्म नेटफ्लिक्सले किनेको छ। कोरोना महामारीपछि आक्रामक व्यापार गर्न सफल यस फिल्मलाई नेटफ्लिक्सले १०० करोड…

सय करोड क्लबमा ‘सूर्यवंशी’

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो । अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई […]

अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड

अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ। ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमा सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो। फिल्म समिक्षक तरण आदर्शले फिल्म 'सूर्यवंशी' ले राम्रो व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको ट्वीटर मार्फत जानकारी दिएका हुन्। दिवालीको अवसरमा रिलिज…

दोस्रो दिन पनि सूर्यवंशी बक्स अफिसमा भारी

अक्षय कुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ दीपावलीको अवसरमा सिनेमा घरमा रिलिज गरिएको छ । पहिलो दिन धमाकेदार ओपनिङ गरेको रोहित शेट्टी निर्देशित चलचित्रले दोस्रो दिन पनि राम्रो व्यापार गरेको छ । रिलिजको पहिलो दिन सूर्यवंशीले २६.२९ करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रले दोस्रो दिन २४.५० करोड भारु आम्दानी गर्न सफल भएको छ । चलचित्रलाई लिएर अझै क्रेज कायम रहेको छ । मुम्बईदेखि साना सहरमा चलचित्रको राम्रै क्रेज देखिएको छ ।अक्षय र कटरिना कैफको यो चलचित्रले  विदेशमा पनि राम्रै

दिमाग घरमै छोड्नुस्, हलमा जानुस् र सूर्यवंशीको मनोरञ्जन लिनुस्

रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म सूर्यवंशी कस्तो छ? गत साता रिलिज भएको फिल्ममा अक्षय कुमार लिड रोलमा छन्। कोभिड १९ का कारण धरापमा परेको फिल्म उद्योग पुन: सक्रिय गराउने अपेक्षाका कारण सूर्यवंशी बहुप्रतिक्षित सूचीमा सबैभन्दा बलियो स्थानमा रहँदै आएको छ। भारतमा ३ हजार ५ सयभन्दा धेरै स्क्रिनमा एकैसाथ फिल्म रिलिज…

अनलाइनमा लिक भयो अक्षय र कट्रिनाको फिल्म सूर्यवंशी

कोरोना संक्रमणका कारण एक वर्ष ढिला गरि सिनेमाघरमा प्रदर्शन भएको बलिउड फिल्म सूर्यवंशी अनलाइन प्ल्याटफर्ममा लिक भएको छ। अक्षय कुमार र कट्रिना कैफ स्टारर पुलिस ड्रामा फिल्म रिलिज भएको केही घण्टामा पाइरेसीको सिकार भएको हो। फिल्ममा अजय देवगण र रणविर सिंहको केमियो रोल रहेको छ। बक्स अफिसमा राम्रै सुरुवात गरिरहेको…

अक्षय कुमारको ‘सूर्यवंशी’ नोभेम्बर ५ मा रिलिज हुने

बलिउड अभिनेता अक्षय कुमारको आउँदै गरेको चलचित्र ‘सूर्यवंशी’ नोभेम्बर ५ मा रिलिज हुने भएको छ। ‘सूर्यवंशी’ भारतभर करिब ३ हजार स्क्रिनमा एक साथ रिलिज हुनेछ। सो चलचित्र रोहित शेट्टीको निर्देशनमा बनेको हो। चलचित्रलाई हालै सीबीएफसीले यूए प्रमाणपत्र पनि दिइसकेको छ। चलचित्रमा अक्षय कुमारसँगै कट्रीना क्याफ पनि मुख्य भूमिकामा देखिने छिन्। सो चलचित्रलाका निर्माता करण जोहर […]

‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलीज हुन्छः रोहित शेट्टी

एजेन्सी। बलिउड फिल्म निर्देशक रोहित शेट्टीले अक्षय कुमार अभिनीत सिनेमा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका छन्। शेट्टीले हिजो राती टिभी रियालिटी शो ‘खतरो के खिलाडी’मा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका हुन्। उनले सिनेमा प्रदर्शन गर्न फिल्म हल खुल्ने समय पर्खिरहेको बताए। उनकाअनुसार सिनेमा हल खुल्ने बित्तिकै फिल्म प्रदर्शन हुनेछ।

अप्रिल २ मा अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने

बलिउडमा ठूला चलचित्र रिलिज भएका छैनन् । यसैले, हलमा दर्शकको संख्या पनि न्यून छ । बीग बजेटका चलचित्र रिलिज नभएसम्म दर्शक हलसम्म नआउने आँकलन बलिउड पण्डितहरुको छ । यतिबेला सबैको ध्यान नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’माथि छ । यो चलचित्र अप्रिल २ बाट रिलिज हुने पक्का जस्तै थियो । तर, यसको मेकरले अब भने अप्रिल […]

बहुप्रतिक्षीत चलचित्र ‘सूर्यवंशी’, कहिले आउँछ हलमा ?

बलिउडका सुपरस्टार अक्षय कुमार, रणवीर सिंह र अजय देवगन स्टारर चलचित्र सूर्यवंशी यतिखेर चर्चामा छ । कोरोनाका कारण हलमा आउने मिति धकेलिएको यस चलचित्र अब रिलिज हुन्छ कि भन्ने अपेक्षामा फ्यानहरू रहेका छन् ।  चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । त्यतिखेर देखि दर्शकहरूमा यस चलचित्रको चाहना पनि बढ्दै गइरहेको छ ।  पछिल्लो एक जानकारीअनुसार यो चलचित्र अप्रिल २ मा रिलिज गर्ने तयारी भइरहेको छ । सो मितिमा रिलिज गर्ने खबर बाहिरिए पनि निर्माताले यसबारे औपचारिक जानकारी भने दिएका छैैनन् ।