अक्षय कुमारको ‘सूर्यवंशी’ नोभेम्बर ५ मा रिलिज हुने

बलिउड अभिनेता अक्षय कुमारको आउँदै गरेको चलचित्र ‘सूर्यवंशी’ नोभेम्बर ५ मा रिलिज हुने भएको छ। ‘सूर्यवंशी’ भारतभर करिब ३ हजार स्क्रिनमा एक साथ रिलिज हुनेछ। सो चलचित्र रोहित शेट्टीको निर्देशनमा बनेको हो। चलचित्रलाई हालै सीबीएफसीले यूए प्रमाणपत्र पनि दिइसकेको छ। चलचित्रमा अक्षय कुमारसँगै कट्रीना क्याफ पनि मुख्य भूमिकामा देखिने छिन्। सो चलचित्रलाका निर्माता करण जोहर […]

सम्बन्धित सामग्री

अक्षय कुमारको ‘वेलकम ३’ को रिलिज मिति तय

काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमारको हिट फ्रेन्चाइजी ‘वेलकम’को तेस्रो शृंखला ‘वेलकम टु द जंगल’को हालै घोषणा गरिएको थियो । यो फिल्ममा अक्षय कुमार शीर्ष भूमिकामा हुनेछन् भने नाना पाटेकर र अनिल कपुरको स्थानमा सञ्जय दत्त र अरशद वारसी देखिनेछन् । यसैबीच निर्माता फिरोज नाडियाडवालाले ‘वेलकम ३’ को रिलिज मिति तय गरेका छन् । यो […]

अक्षय कुमारको ‘वेलकम ३’ सन् २०२४ को क्रिसमसमा रिलिज हुने

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको हिट फ्रेन्चाइजी ‘वेलकम’को तेस्रो शृंखला ‘वेलकम टु द जंगल’को हालै घोषणा गरिएको थियो । यो फिल्ममा अक्षय कुमार शीर्ष भूमिकामा हुनेछन् भने नाना पाटेकर र अनिल कपुरको स्थानमा सञ्जय दत्त र अरशद वारसी देखिनेछन् । यसैबीच निर्माता फिरोज नाडियाडवालाले ‘वेलकम ३’ को रिलिज मिति तय गरेका छन् । यो […]

शिब अबतारसँगै चर्चामा अभिनेता अक्षय कुमार

मुम्बई । यतिबेला साउनको महिना चलिरहेको छ । शिवको महिना भनेर परिचित साउन महिनामै एउटा फिल्ममा अभिनेता अक्षय कुमार शिव बनेर प्रस्तुत भएका छन् । उनको यो शिव अवतार अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । आगामी फिल्म ‘ओएमजी २’ मा अभिनेता अक्षय कुमार शिबको अबसरमा प्रस्तुत भएका हुन् । यो फिल्मको ट्रेलर यतिबेला रिलिज […] The post शिब अबतारसँगै चर्चामा अभिनेता अक्षय कुमार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘पृथ्वीराज’का लागि अक्षय कुमारले लिए ६० करोड

अभिनेता अक्षय कुमार फिल्म ‘पृथ्वीराज’ को कारण चर्चा छन् । समाचार बाहिर आएको छ फिल्मका लागि अक्षय कुमारले संजय दत्तको भन्दा १२ गुना बढी पारिश्रमिक लिएका छन् । फिल्ममा अक्षय कुमार, संजय दत्तको अलवा मिस वल्ड मानुषी छिल्लर र सोनु सुदको समेत मुख्य भूमिका छ । फिल्म ३ जुनमा रिलिज हुँदैछ । समाचारका अनुसार ३०० करोडको बजेटमा बनेको यो फिल्मका लागि अक्षय कुमारले ६० करोड पारिश्रमिक लिएका छन् । संजय दत्तलाई फिल्मका लागि ५ करोड, अभिनेत्री मानुषीलाई एक करोड र अभिनेता सोनु सुदले ३ करोड लिएका छन्

अक्षय कुमारको ‘पृथ्वीराज’ जुन १० मा रिलिज हुने

२७ माघ, काठमाडौं । ऐतिहासिक कथामा आधारित बहुप्रतिक्षित बलिउड चलचित्र ‘पृथ्वीराज’को रिलिज मिति तय भएको छ । बलिउड अभिनेता अक्षय कुमार र पूर्व विश्व सुन्दरी मानुषी छिल्लरको मुख्य भूमिका रहेको यो चलचित्र आगामी जुन १० मा रिलिज हुने भएको छ । यसअघि यो चलचित्रको प्रदर्शन मिति जनवरी २१ लाई तोकिएको थियो । तर कोरोना संक्रमणको […]

अक्षय कुमार र धनुषको ‘अतरंगी रे’को ट्रेलर सार्वजनिक

८ मंसिर, काठमाडौं । अक्षय कुमार, सारा अली खान र धनुष अभिनित हिन्दी चलचित्र ‘अतरंगी रे’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिकल रोमान्टिक कथामा आधारित यो चलचित्र ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा डिसेम्बर २४ मा रिलिज हुनेछ । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र बिहारकी युवती र तमिल युवकको प्रेमकथा […]

अक्षय, सारा र धनुषको ‘अतरंगी रे’ डिसेम्बर २४ मा डिज्ने प्लसमा रिलिज हुने

८ मंसिर, काठमाडौं । बलिउड स्टार अक्षय कुमार, सारा अली खान र धनुष अभिनित बुहप्रतीक्षित चलचित्र ‘अतरंगी रे’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन यो चलचित्रलाई सिनेमा हलमा प्रदर्शन गर्ने भनिएपनि कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ‘अतरंगी रे’ अब ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा […]

अक्षय अभिनित म्युजिक भिडियो ‘फिलहाल–२’को टिजर रिलिज

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार र नुपूर सेननको म्युजिक भिडियो ‘फिलहाल–२’को टिजर रिलिज भएको छ। टिजरमा अक्षय आफ्नी प्रेमिका नुपूर सेननको विवाहमा नाच्दै गरेको देखिन्छ। सामाजिक सञ्जालमा टिजर शेयर गर्दै अक्षयले जुलाई ६ मा गीत रिलिज हुने बताएका छन्। ‘फिलहाल–२’को पहिलो पार्ट ‘फिलहाल’ २०१९ मा रिलिज भएको थियो।

अक्षय अभिनित म्युजिक भिडियो ‘फिलहाल–२’को टिजर रिलिज

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार र नुपूर सेननको म्युजिक भिडियो ‘फिलहाल–२’को टिजर रिलिज भएको छ। टिजरमा अक्षय आफ्नी प्रेमिका नुपूर सेननको विवाहमा नाच्दै गरेको देखिन्छ। सामाजिक सञ्जालमा टिजर शेयर गर्दै अक्षयले जुलाई ६ मा गीत रिलिज हुने बताएका छन्। ‘फिलहाल–२’को पहिलो पार्ट ‘फिलहाल’ २०१९ मा रिलिज भएको थियो।

‘सुर्यवंशी’ र ‘बेल बटम’ स्वतन्त्रता दिवशमा रिलिज मिति अनिश्चित : अक्षय कुमार

एजेन्सी। बलिउड स्टार अक्षय कुमारले आफ्नो आउँदो दुई फिल्म ‘सुर्यवंशी’ र ‘बेल बटम’को रिलिज भारतीय स्वतन्त्रता दिवशमा हुने नहुने अनिश्चित रहेको बताएका छन्। यसअघि स्वतन्त्रता दिवश अर्थात् अगस्ट १५ मा अक्षयको दुवै फिल्म रिलिज हुने चर्चा चल्दै आएको थियो। अक्षयले आफू दर्शकहरुको उत्साह देखेर खुसी रहेको बताउँदै फिल्म निर्माता रिलिज मितिलाई लिएर काम गरिरहेकाले रिलिज मिति तय नभएको बताए।