बहुप्रतिक्षीत चलचित्र ‘सूर्यवंशी’, कहिले आउँछ हलमा ?

बलिउडका सुपरस्टार अक्षय कुमार, रणवीर सिंह र अजय देवगन स्टारर चलचित्र सूर्यवंशी यतिखेर चर्चामा छ । कोरोनाका कारण हलमा आउने मिति धकेलिएको यस चलचित्र अब रिलिज हुन्छ कि भन्ने अपेक्षामा फ्यानहरू रहेका छन् ।  चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । त्यतिखेर देखि दर्शकहरूमा यस चलचित्रको चाहना पनि बढ्दै गइरहेको छ ।  पछिल्लो एक जानकारीअनुसार यो चलचित्र अप्रिल २ मा रिलिज गर्ने तयारी भइरहेको छ । सो मितिमा रिलिज गर्ने खबर बाहिरिए पनि निर्माताले यसबारे औपचारिक जानकारी भने दिएका छैैनन् । 

सम्बन्धित सामग्री

१८ सेकेन्ड लामो चुम्बन दृश्य!

काठमाडौँ – नेपाली चलचित्र सेन्सर गर्न निकै झन्झटिलो रहेको गुनासो सुन्नमा आइरहेको विषय हो। कहिले विषयबस्तु र संवादका कारण त कहिले दृष्यका कारण निर्देशक तथा निर्माताले चलचित्र विकास बोर्डमा धाउनुपर्छ। तर यसपाली चलचित्र बहावका निर्देशकलाई यस्तो ठूलो सास्ती व्यहोर्नु परेन। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र बहावको १८ सेकेण्ड लामो चुम्बनको दृष्यलाई लिएर चलचित्र जाँच समितिले निर्माण […]

सम्हालिन्छ कहिले मन र झिँगेदाउ एकसाथ

काठमाडौं । केही हप्ता यताबाट चाड पर्व परेका कारण यहाँका सिनेमा हलमा पनि नेपाली चलचित्रको चाप बढेको छ । गत साता दुई चलचित्र प्रकाश र राधा रिलिज भएकोमा हल नपाएको भन्दै प्रदर्शनको पाँचौ दिनमा निर्माताले राधालाई हलबाट हटाए । यस्तै शुक्रबार (आज)बाट थप दुई वटा नयाँ नेपाली चलचित्र रिलिज हुँदैछन् । सुदर्शन थापाको निर्देशनमा चलचित्र […] The post सम्हालिन्छ कहिले मन र झिँगेदाउ एकसाथ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

विकास बोर्डले ‘शोज’ दिँदैन, नीति निर्माण गर्छ: अध्यक्ष भुवन केसी

काठमाडाैँ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन्। शुक्रबार सम्हाल्निछ कहिले मनको प्रिमियर शो हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताएका हुन्। उनले चलचित्र विकास […]

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एक साथ प्रदर्शनमा

काठमाडौँ ।  शुक्रबारदेखि दुई वटा नेपाली चलचित्र ‘झिँगे दाउ‘ र ‘सम्हालिन्छ कहिले मन‘ प्रदर्शनमा आएका छन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सामाजिक कथामा कथामा आधारित ड्रामा कमेडी ‘झिँगे दाउ‘ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म ‘सम्हालिन्छ कहिले मन‘ एकसाथ प्रदर्शनमा आएका हुन्।  निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित […]

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एकसाथ प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ प्रदर्शनमा आएका हुन् । लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने पुराना सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित चलचित्र ‘झिँगे […]

पूजा शर्माको कमाउने धन्दा !

काठमाडौं, १९ फागुन । नायिका पूजा शर्मा नेपाली चलचित्र क्षेत्रमा बेला बेलामा विवादमा आईरहने नाम हो । उनी आफ्नो चलचित्र चलाउनको लागि जस्तोसुकै हत्कण्डा मच्चाउन पनि पछि पर्दिनन् । कहिले बोलेकै भरमा उनी विवादमा पर्छिन् । कहिले प्रेम सम्बन्धको कारण । पछिल्लो समय उनी आफू अभिनित र निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ चलाउनको […]

निश्चलले ‘जिन्दाबाद’लाई किन पछि सारे ?

चलचित्र ‘लुट २’ निर्देशन गरेपछि निर्देशक निश्चल बस्नेतले नयाँ चलचित्रमा काम गरेका छैनन् । समय–समयमा उनले नयाँ चलचित्र निर्देशन गर्ने चर्चा चल्छ । तर, कहिले स्क्रिप्ट चित्त नवुझेको भन्दै निश्चलले प्रोजेक्ट पछि सार्ने गरेका छन् भने कहिले बजेटको अभावमा । उनै, निश्चलले केही समय अगाडि चलचित्र ‘जिन्दाबाद’ निर्देशन गर्ने घोषणा गरेका थिए । तर, यो […]

भूवनको फेरिएको गेटअप फिल्ममा कहिले ?

नायक भूवन केसीले चलचित्र ‘मिस्टर नेपाली’मा खलनायकको रुपमा काम गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् । उनी, यो चलचित्रको पत्रकार सम्मेलनमा फरक गेटअपसहित प्रस्तुत भएका थिए । सो समयमा भूवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए । तर, अब यो चलचित्र बन्ने […]

कहिले आउँछ अक्षय कुमारको 'बेल बटम' ?

बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षीत चलचित्र ‘बेल बटम’को रिलिज मिति घोषणा भएको छ ।  चलचित्र निर्माता भगनानीले बेल बटम रिलिज मिति सार्वजनिक गरेका हुन् । उनका अनुसार, यो चलचित्र २८ मेमा सार्वजनिक हुनेछ ।  चलचित्रको मुख्य भूमिकामा अक्षय कुमार छन् । उनले एक रअ एजेन्टको भूमिका सो चलचित्रमा निभाउनेछन् । अक्षयसँगै चलचित्रमा वाणी कपूर, लारा दत्ता, हुमा कुरैशी लगायतले मुख्य भूमिका निभाउनेछन् ।  Mark your calendar #Bellbottom arrives in cinemas near you on 28th May, 2021! @aksha...

खाली हलमा पुराना चलचित्र कहिलेसम्म ?

१० महिना अगाडि हलमा मानिस भरिभराउ थिए । निर्माता आफ्नो चलचित्र रिलिज कहिले गर्ने दोधारमा हुन्थे । चलचित्र प्रदर्शकहरु कुन चलचित्रलाई कती शो दिने भन्नेमै व्यस्त देखिन्थे । प्रदर्शकलाई चलचित्र रोजीछोडी जस्तै थियो । हरेक हप्ता फेरिने चलचित्र हेर्नका लागि दर्शकको उत्साह पनि गज्जबको नै थियो । तर, १० महिनामा चलचित्र क्षेत्रको माहोल फरक छ […]