कलाकारप्रति अलि बढी अनुराग छ, भावुक हुन्छु : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकारप्रति आफ्नो अनुराग भएको बताएका छन्।कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने आफू कला क्षेत्रप्रति भावुक र संवेदनशील भएको बताएका हुन्।उनले भने, ‘आफैँ पनि कलाप्रति अनुराग राख्ने मान्छे हुँ। म राजनीतिमा लागेर बडो उतारचढावपूर्ण जीवन बिताएँ बिताइरहेकाे छु। तर, भित्रै चाहिँ अलि बढी भावुक छु। कलाकारप्रति, कविप्रति, साहित्यमा अलि बढी अनुराग छ। कमै मान्छेले मलाई बुझ्छन्।’ साहित्यिक क

सम्बन्धित सामग्री

‘कौन बनेगा करोडपति’ शोको बिदाइमा भावुक भए अमिताभ बच्चन

काठमाडौं । ‘कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखला छायांकन गर्ने क्रममा अमिताभ बच्चन भावुक देखिए । सिजनको अन्तिम एपिसोडलाई टुंग्याउनुअघि ‘शुभरात्री’ भन्दा उनले आँसु बगाए । यो शो अर्को वर्ष सिजन १६ सहित फिर्ता हुनेछ । भिडियोले फ्यानलाई भावुक बनायो किनभने अमिताभले सम्भवतः अहिलेको सिजन अन्त्यको संकेत गरिरहेका थिए । अमिताभको यो भिडियो सामाजिक संजाल […]

पत्नीवियाेगमा प्रचण्ड रुँदा भावुक बनेको बालुवाटार

प्रचण्डले सम्बोधन गरिरहँदा समारोहस्थल भावुक भएको थियो । प्रचण्डको आँखा रसाएका थिए, यद्यपि उनले आँसु लुकाउने प्रयास भने गरिरहे ।

चुनावी हारपछि रवीन्द्र मिश्र : दुखी छु, भावुक छु

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी हारपछि पहिलो प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले आफ्ना शुभेच्छुक सम्झेर भावुक भएको बताएका छन्। ‘म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु,’ मिश्रले भने, ‘जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र…

हकिन्सको सम्झनामा भावुक बने ग्रोहल

ड्रमर टेलर हकिन्सको गत मार्चमा निधन भएपश्चातको पहिलो कन्सर्टमा फू फाइटर्सका फ्रन्टम्यान डेभ ग्रोहल भावुक बनेका छन् । कन्सर्टमा उनले आँशु थाम्न सकिरहेका थिएनन् । यसअघि ग्रोहलले हकिन्स आफ्नो प्रिय मित्र, ब्यान्डका सदस्य र भाइ रहेको बताएका थिए । हकिन्सले जस्तो आफूलाई कसैले हसाउन, नचाउन र गाउन लगाउन नसक्ने उनको भनाई थियो । हकिन्सको सम्मानमा लण्डनको वेम्बले स्टेडियमा आयोजना गरिएको विभिन्न स्टारहरु सम्मिलित कन्सर्टमा उनले सो कुरा बताइरहेका थिए । हकिन्स गत मार्चमा कोलम्बिायको बोगोटामा हुने कन

‘माओवादी नेतृत्व भावुक भयो, कोही रोइदियो भने केन्द्रीय सदस्य बन्ने अवस्था आयो’

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले माओवादी पार्टी भावुक भएको टिप्पणी भएका छन् । कसैले रोइकराई गरेकै आधारमा योग्यता नभएका नेताहरु पनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आएको उनले नेतृत्वप्रति कटाक्ष गरे । ‘माओवादी पार्टी भावुक पार्टी बनेको छ । कोही रोइदियो भने केन्द्रीय सदस्य बन्ने अवस्था छ’, उनले केन्द्रीय समिति बैठकमा भनेको एक नेताले बताए । उनले तत्काल पदाधिकारी चयनका साथै स्थायी कमिटी, पोलिटब्युरोलगायत पनि गठन गरिनुपर्नेमा जोड दिए । उनले

भावुक हुदैँ झाँक्री मन्त्री पदबाट बिदाइ

आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुदैँ सहरी विकास मन्त्री रामकुमारी झाँक्री पदको जिम्मेवारी छाडेर राजीनामा बुझाउँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।

पत्रकार सम्मेलनमा भावुक बनिन् झाँक्री

काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रम भावुक हुँदै आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले […]

कानुनमन्त्री स्वर्गीय पत्रकार डेकेन्द्रको घर पुग्दा भावुक

घरमा पुग्दा डेकेन्द्रराज थापाको आमा गंगादेवी थापा छोराको सम्झानाले भावुक बनिन्। छोराको सहपाटी मन्त्री भएर घरमै आउँदा डेकेन्द्रलाई सम्झेर भावुक भएकी हुन्। आमासंगै मन्त्री बन्दी पनि भावुक भएका थिए। विगतका सम्झनाहरुले मन्त्रीहरु पनि भावुक भएका हुन्।...

अमिताभले भावुक हुँदै छोरीलाई यस्तो लेखे

एजेन्सी, १० असोज । आज अन्तराष्ट्रिय विश्व डटर डे हो । आज सामाजिक सञ्जालमा बलिउड कलाकारहरुले छोरीहरुको प्रशसा गर्दै पोस्ट गरिरहेका छन् । बलिउडका महानायक अभिताभ बच्चनले छोरी श्वेता बच्चन नन्दाको लागि आज विशेष पोस्ट गरेका छन् । उनले श्वेतासँगको केही तस्विर शेयर गर्दै भावुक पोस्ट गरेका हुन् । अमिताभले लेखेका छन्,‘हैप्पी डटर डे । […]