भावुक हुदैँ झाँक्री मन्त्री पदबाट बिदाइ

आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुदैँ सहरी विकास मन्त्री रामकुमारी झाँक्री पदको जिम्मेवारी छाडेर राजीनामा बुझाउँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।

सम्बन्धित सामग्री

रामकुमारी झाँक्रीले दिइन राजीनामा, मन्त्री झाँक्रीको गहभरि आँशु

काठमाडौं।मन्त्री पदबाट राजीनामा दिएकी रामकुमारी झाँक्रीको विदाईका लागि शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा भावुक बनेकी छन्।मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा उनी गहभरि आँशु पार्दै बारम्बार आँशु पुछ्दै भावुक बनेकी हुन्।

राजीनामा घोषणा गर्ने पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री रोएपछि (फोटोफिचर)

काठमाडौं, १२ असार : मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रमा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक भएकी […]

मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा धुरुधुरु रोएकी छिन्।मन्त्रालयमा आज आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री झाँक्री सुरुमै अत्यन्तै भावुक बनिन् र उनले पत्रकारहरुसँग खुलेर बोल्न सकिनन्।मन्त्रालयका कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए। उनीहरुले 'फेरि भेटौँला’ भन्दै मन्त्री झाँक्रीको बिदाइ गरेका थिए। झाँक्री सुरुदेखि नै भाव विह्वल थिइन्।उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन्। पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्

रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिन् झाँक्री, तस्बिरमा हेर्नुहोस्

सहरी विकास मन्त्री रामकुमारी झाँक्री रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिएकी छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् । त्यसक्रममा उनी कतिबेला रुने र कतिबेला हाँस्ने समेत गरिन् । जिम्मेवारी सम्हालेको आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट बाहिरिएकी हुन् ।

पत्रकार सम्मेलनमा भावुक बनिन् झाँक्री

काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रम भावुक हुँदै आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले […]

मन्त्रीबाट राजीनामा दिनेवालामा रामकुमारी झाँक्री रोएपछि..

काठमाडौं, १२ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन्। आज (आइतबार) मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्। तर, राजीनामा दिने बेलामा मन्त्री झाँक्री भावुक देखिईन् । उनले आँशु नै झारेको प्रष्ट देखिन्थ्यो ।

पत्रकार डेकेन्द्रको घरमा मन्त्री भावुक

द्वन्द्वको बेला तत्कालीन विद्रोही माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाकी आमालाई भेट्न नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला घरमै पुगेका छन्।...

कानुनमन्त्री स्वर्गीय पत्रकार डेकेन्द्रको घर पुग्दा भावुक

घरमा पुग्दा डेकेन्द्रराज थापाको आमा गंगादेवी थापा छोराको सम्झानाले भावुक बनिन्। छोराको सहपाटी मन्त्री भएर घरमै आउँदा डेकेन्द्रलाई सम्झेर भावुक भएकी हुन्। आमासंगै मन्त्री बन्दी पनि भावुक भएका थिए। विगतका सम्झनाहरुले मन्त्रीहरु पनि भावुक भएका हुन्।...

खेलाडीहरुसँग भावुक भए खेलकुद मन्त्री अथक

काठमाडाै‌  ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक मंगलबार भावुक देखिनुभयो । मन्त्री नियुक्त भएपछि आफुलाई भेट्न पहिलो पटक कार्यालय पुगेका अग्रज खेलाडीहरुसँगको छलफलका क्रममा मन्त्री अथक भावुक हुनुभएको हो । राष्ट्रका गहनाका रुपमा हेरिने खेलाडीहरुलाई राज्यले उपेक्षा गरेको भन्दै अग्रज खेलाडीहरुले गुनासो गरीर हँदा मन्त्री अथक भावुक देखिनुभएको हो । सिंहदरबारस्थित कार्यालयमा मन्त्रीलाई […]