हकिन्सको सम्झनामा भावुक बने ग्रोहल

ड्रमर टेलर हकिन्सको गत मार्चमा निधन भएपश्चातको पहिलो कन्सर्टमा फू फाइटर्सका फ्रन्टम्यान डेभ ग्रोहल भावुक बनेका छन् । कन्सर्टमा उनले आँशु थाम्न सकिरहेका थिएनन् । यसअघि ग्रोहलले हकिन्स आफ्नो प्रिय मित्र, ब्यान्डका सदस्य र भाइ रहेको बताएका थिए । हकिन्सले जस्तो आफूलाई कसैले हसाउन, नचाउन र गाउन लगाउन नसक्ने उनको भनाई थियो । हकिन्सको सम्मानमा लण्डनको वेम्बले स्टेडियमा आयोजना गरिएको विभिन्न स्टारहरु सम्मिलित कन्सर्टमा उनले सो कुरा बताइरहेका थिए । हकिन्स गत मार्चमा कोलम्बिायको बोगोटामा हुने कन

सम्बन्धित सामग्री

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जलि - NepaliPatra

एजेन्सी । कांग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलिका शब्द लेखेका छन् । पूर्व प्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उनका सुपुत्र राहुलले पिताजीलाई सम्झँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् । “बाबा, तपाईँ सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,” राहुल गान्धीले हिन्दीमा ट्विट गर्दै लेखेका छन् । साथै […]

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जली

नयाँदिल्ली, ७ जेठ । काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेखेका छन् । पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। “बाबा, तपाईं सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,” राहुल गान्धीले हिन्दीमा ट्वीट गर्दै लेखेका छन् । साथै […]

बुबा सुनीलको सम्झनामा सञ्जयको भावुक पोष्ट - मेरो शक्ति र प्रेरणा हुनुहुन्थ्यो

स्वर्गीय अभिनेता तथा निर्माता सुनील दत्तले बलिउडमा धेरै हिट फिल्म दिएका छन् । फिल्म क्षेत्रको सफलतापछि राजनीतिमा होमिएका दत्तको राजनीतिक यात्रा पनि सफल मानिन्छ । सुनीलको निधन २५ मे २००५ मा भएको हो ।उनको निधन भएको अहिले १७ वर्ष पुगेको छ । सुनील अभिनेता संजय दत्तका बुबा पनि हुन् । सुनीलको निधनको पुण्यतिथीका अवसर पारेर अभिनेता संजय दत्तले सामाजिक संजालमा एक भावुक पोष्ट गर्दै बुबाको सम्झना गरेका छन् । पोष्टमा उनले बुबालाई आफ्नो शक्ति, प्रेरणा र हरेक आवश्यकताको सहयोगी बताएका छन् ।उनले बुबासँगको एक तस

लाक्पा शेर्पा जसले ओशो गुरु रजनिशदेखि रजनिकान्तसम्मलाई प्रभावित पारे [भिडियो]

वरिष्ठ गायक लाक्पा शेर्पाले माथि उल्लेखित गीत कयौं वर्षअघि रेकर्ड गरेका थिए। यसै गीतको कारण उनको लोकप्रियता ह्वातै चुलिएको थियो। बडादशैंका अवसरमा नेपालन्युजको स्टुडियोमा गायक शेर्पाले कोरोनाबाट वितेका आफन्तको सम्झनामा यसै गीत गाएर भावुक भएका थिए।

अमेरिकामा सेप्टेम्बर ११ को सम्झनामा स्मृति दिवस

न्युयोर्क । संयुक्त राज्य अमेरिकाले सेप्टेम्बर ११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शनिबार २० औं स्मृति दिवस मनाएको छ । अफनानिस्तानबाट अमेरिकी सुरक्षा फौज फिर्ता बोलाएपछि मनाइदै गरेको यो भावुक स्मृति दिवसमा सहभागीहरूले आफन्त गुमाउन पर्दाको पीडा विभिन्न किसिमले व्यक्त गरेका थिए । उक्त त्रासादीपूर्ण हमलामा २, ७५३ जनाले ज्यान गुमाएका थिए भने कैयौ घइते र अपाङ्ग भएका थिए ।

बाबुको सम्झनामा इरफानको छोराको भावुक पोस्ट

बलिउड अभिनेता स्वर्गीय अभिनेता इरफान खानका छोरा बाबिल खानले नयाँ वर्षको पहिलो दिन पितालाई सम्झिएका छन् । उनले इरफानको तस्विर शेयर गर्दै सबैलाई नयाँ वर्षको शुभकामना दिएका हुन् । इरफानका ठूला छोरा बाबिल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी विशेष अवसरहरुमा आफ्ना बाबुको स्मरण गर्दै केही तस्विरहरु अपलोड गर्छन् । नयाँ वर्षमा बाबिलले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत बाबुसँग बिताएका क्षणहरुका तस्विर शेयर गरेका हुन् । पहिलो तस्विरमा उनी बाबुसँग आराम गरिरहेको अवस्थामा देखिन्छन् भने दोस्रो तस्विरमा कुराकानी गरिरहेका छन् । बाबुलल...

श्रीदेवीको सम्झनामा भावुक जान्हवी कपुर

बलिउड अभिनेत्री जान्हवी कपुरले स्वर्गीय आमा अभिनेत्री श्रीदेवीको सम्झनामा सामाजिक सञ्जालमा भावुक पोस्ट गरेकी छन्।