राष्ट्र र राष्ट्रियताभन्दा माथि राजनीति गर्ने अधिकार कसैलाई छैन

(नारायण ढकाल)नेपालको वर्तमान परिदृश्‍यलाई अध्ययन गर्दा अधिकांश नागरिक देशको समग्र अवस्थाबाट चिन्तित भएका छन्। भनिन्छ, लोकतन्त्र र गणतन्त्रमा जनतासँग अधिकार केन्द्रित हुन्छ र जनता नै सर्वशक्तिमान हुन्छन्।विश्वविद्यालय र क्याम्पसहरूमा राजनीति शास्त्रको पुस्तकहरूमा पढाइने गरिन्छ, चुनावहरूमा भाषण गरिन्छ, टेलिभिजनका पर्दाहरूमा ठूला ठूला बहस पनि गरिन्छ। तर, जनताले बहुमत दिएर पठाएको सरकारले गर्न हुने नहुने, बोल्न हुने नहुने संविधानमा लेखिएका धारा र उपधाराहरूलाई साधारण जनताले पनि बुझ्ने गरी आ-आफ्नै

सम्बन्धित सामग्री

‘संस्कार बिनाको राजनीति’

काठमाडाैं । संस्कारले हरेक क्षेत्रलाई सु-संस्कृत र मर्यादित बनाउछ। मुलुकलाई राजनीतिले गतिमान बनाउने भएकोले राजनीति सु-संस्कृत हुन जरुरी छ। संस्कारसहितको राजनीतिले शासन व्यवस्थालाई पद्धतिमा मात्र ल्याउने नभइ सबै क्षेत्रमा सकारात्मक भाव पनि प्रवाह गर्छ । यो समृद्ध नेपालको आधार स्तम्भ पनि हो। लोकतान्त्रिक व्यवस्थामा सबै नागरिक सार्वभौम सत्ता सम्पन्न हुन्छन् ।सार्वभौम अधिकार प्रयोग गरेर चुनाव […]

२१औं शताब्दीको समाजवाद र नेपाली राजनीति

प्रारम्भसमाजवाद आर्थिक र राजनीतिक सिद्धान्त हो, उत्पादनका साधनमा राज्यको स्वामित्व र नियन्त्रण कायम गर्दै सबै नागरिकलाई समान अधिकार र अवसर प्रदान गर्ने गरिन्छ । आप्mना नागरिकको संरक्षकत्व राज्यले नै वहन गर्नुपर्छ भन्ने मान्यतामा आधारित छ । हरेक श्रमिक आफंैमा उत्पादनकर्ता हो र उत्पादनको तरिका प्रकार र उद्देश्य एवं प्रयोजन’bout निर्णय लिने अधिकार पनि उत्पादनकर्तामा निहित […] The post २१औं शताब्दीको समाजवाद र नेपाली राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिकता र राजनीति

नागरिकता प्रमाणपत्र राज्यविहीन नहुनुको सबभन्दा ठूलो प्रमाण हो। राज्यविहिन नहुनु विश्वका कुनैपनि मुलकमा जन्मेका या रहेबसेका व्यक्तिहरुको अधिकार हो। नागरिकता प्रमाणपत्र व्यक्तिको सर्वाधिक महत्त्वपूर्ण पहिचान हो। त्यो पहिचानकै आधारमा उसले राज्यको संरक्षण र नागरिकका रुपमा मौलिक र अन्य महत्त्वपूर्ण हक र अधिकार उपभोग गर्न पाउँछ, निर्बाध रुपमा। र, उसले आफ्नो राज्यप्रति केही मौलिक उत्तरदायित्व र […]

कठ्यांग्रिएको जाडोमा तातेको राजनीति

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले जनताका सम्पूर्ण मौलिक अधिकार आफूमा निहित गरी प्रतिगमन कदम सुरु गरेको दिनलाई पनि नेपाली जनताले भुलेका छैनन्।...

नदी किनारा अतिक्रमण गर्नेलाई राजनीति, प्रशासन र अदालतको समेत संरक्षण छ : झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नदी किनार अतिक्रमण गर्नेलाई राजनीति दल प्रशासन र अदालतले समेत संरक्षण गर्ने गरेको बताएकी छिन् । बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरिए पनि  यस्तो अतिक्रमणलाई राजनीतिक संरक्षण हुँदा प्रभावकारी काम हुन नसकेको उनले बताइन् । सुकुम्बासी बस्ती हटाउन भइरहेको प्रयास र नदी अतिक्रमणबारे झाँक्रीले सामाजिक सञ्जालमार्फत केही सुझावसमेत दिएकी छिन् । यस्तो छ झाँक्रीको स

मन्त्रीहरूलाई गंगा चौधरीले भनिन्-तपाइँहरूलाई कुर्सीमा बस्ने अधिकार छैन

काठमाडौं- सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधान प्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन् । राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने […]

मन्त्रीहरूलाई गंगा चौधरीले भनिन्– ‘तपाईंहरूलाई कुर्सीमा बस्ने अधिकार छैन’

काठमाडौँ – सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन्। प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन्। राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा […]

उपभोक्ता हकहितमा, उपभोक्ता जागरण अभियान

स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ताका हक–अधिकार वञ्चितिमा परिरहेको बेला वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको सवैधानिक अधिकार संरक्षण गर्ने जागरण अभियानले पहिलो उद्देश्य राखेको छ।...

राजनीति नेतृत्व नै अनिष्ट काम गर्न लागि पर्नु चिन्ताजनकः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति नेतृत्वबाटै देशको विरुद्धमा अनिष्ट काम भईरहेको बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा नेतृत्व तह नै दलीय अनुसाशान,मर्यादा, प्रणाली र कुनैपनि अनुशासनको प्रणाली नमानेर हिड्नु गलत भएको बताए। “नेतृत्वतहबाटै धमिलो पानी बगाउने काम भइरहेको छ यो चिन्ताको विषय हो। माथिबाटै धमिलो पानी बगेपछि तल कहाँ सङ्ग्लो हुन्छ‍’, उनले भने।

राजनीतिक विषयमा बोल्नु नागरिकको अधिकार हो : अमृत गुरुङ

नेपथ्यका गायक अमृत गुरुङले प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाएका छन्। फ्रेबुअरी १३ मा उनले नागरिक आन्दोलनलाई समर्थन गर्दै फेसबुकमा लेखिएको स्टाटसमाथि सकारात्मक र नकारामत्क कमेन्टहरुको आइरो लाग्यो। धेरैले उनलाई राजनीति विषयमा नबोल्न आग्रह गरे। फेसबुकमा आएको प्रतिक्रियाको जवाफमा गायक अमृत गुरुङले राजनीतिक विषयमा बोल्नु सबैको अधिकार भएको बताएका छन्। फेसबुकमा उनले…