‘संस्कार बिनाको राजनीति’

काठमाडाैं । संस्कारले हरेक क्षेत्रलाई सु-संस्कृत र मर्यादित बनाउछ। मुलुकलाई राजनीतिले गतिमान बनाउने भएकोले राजनीति सु-संस्कृत हुन जरुरी छ। संस्कारसहितको राजनीतिले शासन व्यवस्थालाई पद्धतिमा मात्र ल्याउने नभइ सबै क्षेत्रमा सकारात्मक भाव पनि प्रवाह गर्छ । यो समृद्ध नेपालको आधार स्तम्भ पनि हो। लोकतान्त्रिक व्यवस्थामा सबै नागरिक सार्वभौम सत्ता सम्पन्न हुन्छन् ।सार्वभौम अधिकार प्रयोग गरेर चुनाव […]