२१औं शताब्दीको समाजवाद र नेपाली राजनीति

प्रारम्भसमाजवाद आर्थिक र राजनीतिक सिद्धान्त हो, उत्पादनका साधनमा राज्यको स्वामित्व र नियन्त्रण कायम गर्दै सबै नागरिकलाई समान अधिकार र अवसर प्रदान गर्ने गरिन्छ । आप्mना नागरिकको संरक्षकत्व राज्यले नै वहन गर्नुपर्छ भन्ने मान्यतामा आधारित छ । हरेक श्रमिक आफंैमा उत्पादनकर्ता हो र उत्पादनको तरिका प्रकार र उद्देश्य एवं प्रयोजन’bout निर्णय लिने अधिकार पनि उत्पादनकर्तामा निहित […] The post २१औं शताब्दीको समाजवाद र नेपाली राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

समाजवादको बाटो र नेपाली राजनीति

समाजवादलाई बीपीले दुई बुँदामा परिभाषित गरेका छन् । पहिलो, समाजवाद भविष्यको लहर हो । समाजवाद तेस्रो विश्वको स्वाभाविक मित्र हो । तेस्रो विश्वका देशहरू समाजवादको मियोमा बाँधिएनन् भने या त फासिस्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिस्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर ।

प्रतिध्रुवीय राजनीतिक विश्लेषण

समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रनिर्माण गर्ने संविधानको प्रस्तावनाको उद्घोष र नेपाल राज्यको परिभाषा गर्दा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनी संविधानको प्रारम्भिक भागमा नै उल्लेख गरिएको छ । यो व्यवस्थाका विरुद्ध पनि यतिबेला नेपाली राजनीति वाद ÷प्रतिवाद, अग्रगमन÷ प्रतिगमन, ध्रुव ÷प्रतिध्रुवको राजनीतिमा विभाजित छ । आफू पूरै सही र अर्को पूरै गलतको चक्रव्यूहमा नेपाली राजनीतिको कठिन यात्रा पुनःआरम्भ भएको छ ।

पुँजीवाद, समाजवाद, साम्यवाद र नेपाली राजनीति

२० औं शताब्दीमा तीनवटा दर्शन बहुत चर्चामा रह्यो, पुँजीवाद, समाजवाद र सम्यवाद । यो सामाजिक, आर्थिक र राजनीतिक विचारधारामा आधारित छ र यसलाई संसारका विभिन्न देशले अलग–अलग तरिकाले व्याख्या र लागू गर्दै आएको पाइन्छ ।

पुँजीवाद, समाजवाद, साम्यवाद र नेपाली राजनीति

२० औं शताब्दीमा तीनवटा दर्शन बहुत चर्चामा रह्यो, पुँजीवाद, समाजवाद र सम्यवाद । यो सामाजिक, आर्थिक र राजनीतिक विचारधारामा आधारित छ र यसलाई संसारका विभिन्न देशले अलग–अलग तरिकाले व्याख्या र लागू गर्दै आएको पाइन्छ ।