राजनीति नेतृत्व नै अनिष्ट काम गर्न लागि पर्नु चिन्ताजनकः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति नेतृत्वबाटै देशको विरुद्धमा अनिष्ट काम भईरहेको बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा नेतृत्व तह नै दलीय अनुसाशान,मर्यादा, प्रणाली र कुनैपनि अनुशासनको प्रणाली नमानेर हिड्नु गलत भएको बताए। “नेतृत्वतहबाटै धमिलो पानी बगाउने काम भइरहेको छ यो चिन्ताको विषय हो। माथिबाटै धमिलो पानी बगेपछि तल कहाँ सङ्ग्लो हुन्छ‍’, उनले भने।

सम्बन्धित सामग्री

पदबाट हट्नुपर्ने डरले प्रधानमन्त्री थर्कमान छन् : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुपर्ने डरले थर्कमान रहेको टिप्पणी गरेका छन्।आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८औँ स्थापना दिवसको अवसरमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताए। उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे। उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताए। उनले नेपाली राजनीति फोहोरी खेलमा गएको दावीसमेत गरे। उनल

'सिंह' दरबारको फोहरमा 'स्याल' राजनीति

कति राजनीति, कति अराजनीति। शीर्षस्थको टसल। गुनासो आफ्नै आफ्नै। धम्की, घुर्की र घम्साघम्सी। लाजमर्दो गरी सिंहदरबारभित्र फोहर थुप्रिरहेछ। थुप्रिन थालेको पनि धेरै भयो। काठमाडौं महानगरपालिकामा मेयरको अराजनीतिक टिप्पणी, प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्थापनप्रतिको वितृष्णा। सिंहदरबार यतिखेर फोहरको डम्पिङ साइटमा रुपान्तरित हुँदैछ। सानो काम गर्दा आफ्नो नाम भजाउन चाहनेहरु यतिखेर फोहर उठाउने…

बिग्रेको राजनीति बचाउन गठबन्धन विजयी हुनुपर्छः प्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो। 'संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले', देउवाले भने, 'संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भ...

ओलीले मलाई असफल पार्नेबाहेक अरु काम गरेनन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् ।   चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्ने बाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।  राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरे । ‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र

प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ - ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा राजनीति मात्रै होइन विकास पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।माथिल्लो तामाकोशी र मेलम्ची आयोजना पूरा गरेको, देशलाई सुरुङ युगमा प्रवेश गराएको, लोडसेडिङको अन्त्य गरेको, कर्णालीमा बिजुली पुर्याएको, तुइन विस्थापित गरेको लगायतका उदाहरण दिँदै ओलीले देश समृद्धि बाटोमा हिँडिरहेको बेलामा अलोकतान्त्रिक कामहरुमार्फत अवरोध गर्...

उपेन्द्रलाई प्रधानमन्त्रीको जवाफः छुद्र खालको राजनीति नगरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजनात्मक कुरा गरेर देशमा तनाव बढाउने काम भएको बताए। प्रतिनिधिसभाको दोस्रो बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘माखे साङ्लो र आँप झरेको कुरालाई बंग्याइयो, हल्ला फैलाइयो, यस्तो छुद्रखालको राजनीति नगरौं।’ तराईमा त्यतिबेला उत्तेजनाको राजनीति गरिएको बताए। देश सबैको साझा हो, तराईको ठेकेदार बन्न नहुने बताए।

उपेन्द्रलाई प्रधानमन्त्रीको जवाफः छुद्र खालको राजनीति नगरौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजनात्मक कुरा गरेर देशमा तनाव बढाउने काम भएको बताए। प्रतिनिधिसभाको दोस्रो बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘माखे साङ्लो र आँप झरेको कुरालाई बंग्याइयो, हल्ला फैलाइयो, यस्तो छुद्रखालको राजनीति नगरौं।’ तराईमा त्यतिबेला उत्तेजनाको राजनीति गरिएको बताए। देश सबैको साझा हो, तराईको ठेकेदार बन्न नहुने बताए।

विकासका लागि स्वस्थ राजनीति चाहिन्छ :प्रधानमन्त्री ओली

पोखरा-प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उनले सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताए ।विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, […]

प्रचण्ड–नेपालको राजनीति बाँचिञ्जेल अध्यक्ष हुने राजनीति मात्र हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई आफ्नो काम गर्न नदिएर प्रचण्ड–नेपाल पक्षले गैरराजनीतिक र अमर्यादित काम गरेको बताएका छन् । आयोग सधै निर्वाचनको तयारीमा रहने संस्था भएको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा...