नागरिकता र राजनीति

नागरिकता प्रमाणपत्र राज्यविहीन नहुनुको सबभन्दा ठूलो प्रमाण हो। राज्यविहिन नहुनु विश्वका कुनैपनि मुलकमा जन्मेका या रहेबसेका व्यक्तिहरुको अधिकार हो। नागरिकता प्रमाणपत्र व्यक्तिको सर्वाधिक महत्त्वपूर्ण पहिचान हो। त्यो पहिचानकै आधारमा उसले राज्यको संरक्षण र नागरिकका रुपमा मौलिक र अन्य महत्त्वपूर्ण हक र अधिकार उपभोग गर्न पाउँछ, निर्बाध रुपमा। र, उसले आफ्नो राज्यप्रति केही मौलिक उत्तरदायित्व र […]

सम्बन्धित सामग्री

भिडियो : नागरिकता फैसलापछि के होला रविको राजनीति ?

१३ माघ, काठमाडौं । नागरिकता फैसलापछि के होला रविको राजनीति ? अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँले र सम्पादक बसन्त बस्नेतबीचको कुराकानी हेर्नुहोस् ।

नागरिकतामा राजनीति गर्न खोजियो : केपी ओली

एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नागरिकताको विषयमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।शनिवार प्रतिनिधिसभाको बैठकमा सम्वोधन गर्दै उनले एमाले नागरिकता समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले जन्म सिद्धका सन्तानलाई अध्यादेश मार्फत वंशजको नागरिकता दिने व्यवस्था ल्याएको बताए ।तर त्यसलाई अदालतमा मुद्दा हालेर असफल पारिएको दावी गरे । उनले एमालेले जन्म सिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कानुन बनाउ भन्दा प्रोपोगान्डा गर्न खोजेको दावी गरे ।

वंशजका आधारमा नागरिकता पाउनुपर्छ: अध्यक्ष ओली

अध्यक्ष ओलीले भने, ‘यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ।’ उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाए। उनले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गरे।...

नागरिकता बिधेयकमा एमालेले भोटको राजनीति गर्याे : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप […] The post नागरिकता बिधेयकमा एमालेले भोटको राजनीति गर्याे : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रचण्ड आराेप : नागरिकता विधेयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन्। […]

नागरिकता विधेयकमाथि एमालेले राजनीति गर्दैछ : पुन

काठमाडाैं : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन्।नागरिकताबाट वञ्चित नेपाली सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसद्‍बाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे।बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनी

एमालेले नागरिकता विधेयकमाथि राजनीति गर्‍योः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन् ।

कांग्रेसको जवाफ : नागरिकता विधेयकमाथि कसैले राजनीति नगरे हुन्छ

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा बोल्दै ०७२ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमै आधारित भएर सरकारले ल्याएको दाबी गरे। विधेयकमा कसैको पनि असहमति जनाउनुपर्ने कारण नरहेको उल्लेख गर्दै त्यसलाई सर्वसम्मत ढंगले पारित गरिदिन पनि सबै सांसदहरु

नागरिकता विधेयकमा एमालेले राजनीति गरिरहेकाे छ : वर्षमान पुन

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाउनुभएको छ । नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उहाँले एमालेलाई आग्रह गर्नुभयो ।  बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई विधेयक पारित गराउने काममा सबै राजन...

एमालेलाई कांग्रेसको आग्रह- नागरिकता विधेयकमाथि राजनीति नगरौँ

सत्तारुढ दल नेपाली कांग्रेसले नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेको छ ।