वेष्ट इन्डिजसँग न्युजिल्यान्ड पराजित

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा वेष्ट इन्डिजसँग न्युजिल्यान्ड पाँच विकेटले पराजित भएको हो ।

सम्बन्धित सामग्री

न्युजिल्यान्डका तीव्र गतिका बलर हेन्‍री चोटग्रस्त

२९ साउन, काठमाडौं । वेष्ट इन्डिज विरुद्धको एकदिवशीय शृंखलाअघि न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेन्‍री चोटग्रस्त भएका छन् । चोटका कारण उनले शृंखला गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा बायाँ हातमा असहज भएपछि उनलाई वेष्टइन्डिजबाट न्युजिल्यान्ड फर्काइएको छ । ३० वर्षीय हेन्‍रीलाई सेप्टेम्बरमा हुने अष्ट्रेलियाविरुद्धको च्यापल ह्याड्ली ट्रफी खेल्न सकुन् भन्ने मनसायले घर फर्काइएको हो […]

ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी। आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह एकमा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज छन्। पहिलो चरणको समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पीएनजी र ओमान छन्। ‘ए’को विजेता र ‘बी’को उपविजेताले समूह एकमा प्रतिस्पर्धा गर्नेछन्।