न्युजिल्यान्ड ६० रनमा अल आउट

एजेन्सी – बंगलादेशसँगको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्ड ६० रनमा अल आउट भएको छ । शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्ड १६.५ ओभरमा ६० रनमा अल आउट भएको हो । दोस्रो रोजाईका खेलाडी सम्मिलित न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान टम लाथम र हेनरी […]

सम्बन्धित सामग्री

विश्व कप अघिको अभ्यास खेलमा न्युजिल्यान्ड र बङ्लादेश विजयी

काठमाण्डाै - विश्वकप अघि हिजो भएको अभ्यास खेलमा न्युजिल्यान्ड र बङ्लादेश विजयी भएका छन् । न्युजिल्यान्डले पाकिस्तानलाई ५ विकेटले हरायो । जितका लागि ३ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४३ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले सर्वाधिक ९७ रन बनाए । मार्क च्यापम्यान ६५ रनमा अविजित रहे । डर्याल मिचेल ५९ र केन विलियम्सन ५४ रनमा आउट भए । पाकिस्तानका उस्मान मिरले २ विकेट लिए । हसन अली, अघा सलमान र मोहम्मद वासिमले समान एक विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटि...

न्युजिल्यान्ड फलाेअनमा परेर जित्ने तेस्राे टिम बन्याे

काठमाण्डाै – इङ्ल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड १ रनले विजयी भएको छ । वेलिङटनमा भएको रोमाञ्चक खेलमा २ सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २ सय ५६ रनमा अलआउट भयो । जितका लागि २ रन चाहिएको अवस्थामा इङ्ल्यान्डका जेम्स एन्डरसन आउट भएपछि फलोअनमा परेको घरेलु टाेली न्युजिल्यान्डले ऐतिहासिक जित निकालेको हो । यसअघि इङ्ल्यान्डका लागि जाेए रुटले ९५ रन बनाए । बलिङतर्फ नेल वाग्नरले ४, टिम साउथीले ३ र म्याट हेनरीले २ विकेट लिए । योसँगै २ खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको छ । इङ्ल्यान्डले पहिलो इनिङ्समा ८ विके...

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड २१ रनले विजयी

काठमाण्डाै - भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । भारतका वासिन्टन सुन्दरले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनको यो पहिलो टी–२० अर्धशतक हो । सूर्यकुमार यादव ४७ रनमा आउट भए । भारतका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्ड...

न्युजिल्यान्ड ८२ रनमा अल आउट

एजेन्सी – न्युजिल्यान्ड दोस्रो ओडिआई खेलमा घरेलु टोली अष्ट्रेलियासँग मात्र ८२ रनमा अल आउट भएको छ । दोस्रो ओडिआई खेलमा न्युजिल्यान्ड १ सय १३ रनले पराजित हुँदै तीन खेलको सिरिज एक खेल अगावै गुमाएको छ । जितको लागि १ सय ९६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३३ ओभरमा ८२ रनमा अल आउट भयो । […]

साउथी र बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्ड विजयी

एजेन्सी – तीव्र गतिका बलर टिम साउथी र ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५० रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ गर्दै न्युजिल्यान्ड ४८.२ ओभरमा २ सय १२ रनमा अल आउट […]

२८ रन जोड्दा न्युजिल्यान्डलाई पहिलो झड्का, सेमिफाइनलका प्लेयर अफ दी म्याच आउट

टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा अहिले न्युजिल्यान्ड र अस्ट्रेलिया भिडिरहेका छन्। टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको न्युजिल्यान्डले ५ ओभरमा  १ विकेट गुमाएर ३० रन जोडेको छ। न्युजिल्यान्डले २८ रन जोड्दा पहिलो विकेटका रुपमा ड्यारिल मिचेललाई गुमाएको छ। मिचेलले ११ रन जोडे। मिचेल सेमिफाइनलका प्लेयर अफ दी म्याच हुन्। यी दुवै टोलीले हालसम्म टीट्वेन्टी विश्वकपको […]

टी २० विश्वकप : न्युजिल्यान्ड पहिलोपटक फाइनलमा

इङल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डले टी २० विश्वकपको फाइनल यात्रा गरेको छ । ड्यारेल मिट्चेले ७३ रनको शान्दार पारी खेल्दा १ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले अन्तिम एक ओभर बाँकी छँदै पूरा गर्यो । अन्त्यतिर निकै बिस्फोटक देखिएका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।मार्टिन गुप्टिल ४ र कप्तान केन विलियमसन ५ रनमा आउट भएपछि सुरूदेखि नै न्युजिल्यान्ड दबाबमा थियो । तर, खेलको अन्त्यतिर जेम्स निसाम र मिट्चेलले ४० रनको साझेदारी गर्दा न्युजिल्यान्डले राम्रो कमब्याक गर्यो । ईयोन मोर्गानले क्याचआउट गर

बंगलादेशविरुद्ध न्युजिल्यान्ड ६० रनमै अलआउट

बुधबार ढाकामा भएको टी-२०  खेलको पहिलो इनिङ्समा न्युजिल्यान्डले ६० रन बनाउँदा सबै विकेट गुमाएको हो । खेलमा न्युजिल्यान्डका आठ ब्याटसम्यानले दोहोरो संख्यामा रन समेत बनाउन नसकी आउट भए ।

भारत र न्युजिल्यान्ड टेष्टः चौथो दिन पनि ‘वास आउट’

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल वर्षाका कारण चौथो दिन पनि ‘वास आउट’भएको छ। इङ्ल्यान्डको साउथह्याम्पटनमा जारी टेष्टको चौथो दिन एक बल पनि सम्भव भएन। वर्षाकै कारण फाइनल खेलको पहिलो दिन पनि ‘वास आउट’ भएको थियो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो। न्युजिल्यान्ड तेस्रो दिन सकिँदा १०१÷२ को स्थितिमा छ।