न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपकाे फाइनलमा

अबुधावी । इंग्ल्यान्डलाई हराउदै न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको आईसीसी विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । जितका लागि १६७ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल सर्बाधिक ७२ […] The post न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपकाे फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । सुपर–१२ मा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित पाकिस्तानले बंगलादेश, दक्षिण अफ्र...

टी-२० विश्वकप : इंग्ल्यान्डसँग न्युजिल्यान्ड २० रनले हार्यो

अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह १ को आफ्नो चौथो खेलमा न्युजिल्यान्डले पहिलो हार बेहोरेको छ।इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो। जितसँगै समूह १ को सेमिफाइनल समीकरण रोचक बनेको छ।टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा १ सय ५९  रन मात्र बनाउन सक्यो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाउ

टी-२० विश्वकप: न्युजिल्यान्डविरुद्ध जित्नै पर्ने दवावमा इंग्ल्यान्ड

टी-२० विश्वकप क्रिकेटमा मंगलबार न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ब्रिसबेनमा प्रतिस्पर्धा हुँदै छ। १:४५ मा सुरु हुने खेलमा न्युजिल्यान्ड आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्ने लक्ष्यमा रहँदा इंग्ल्यान्ड भने अस्थिर प्रदर्शनबाट गुज्रिएको छ। यस्तोमा उसलाई न्युजिल्यान्ड विरुद्ध थप दवाव हुने छ। समूह १ अन्तर्गत हुने खेलमा न्युजिल्यान्ड अपराजित रहँदै ५ अंकका साथ शीर्ष स्थानमा छ। उसले २ जित […]

टी–२० विश्वकप : न्युजिल्यान्डलाई श्रीलंकाको डर

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा आज (शनिबार) न्युजिल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो […]

टी-२० विश्वकप : पहिलो पटक च्याम्पियन बन्ने दौडमा न्युजिल्यान्ड र अष्ट्रेलिया

युएईमा जारी टी-२० विश्वकपमा यस पटक नयाँ च्याम्पियन बन्ने पक्का भएको छ। न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेसँगै यी दुईमध्ये जसले उपाधि जिते पनि पहिलो पटक नयाँ च्याम्पियनका रुपमा रहने छन्।प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले ११ वर्षपछि फाइनलमा स्थान बन

टी-२० विश्वकप : इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इङ्ग्ल्यान्डलाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। १६७…

भारत टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश

काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो । यसअघि पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो। अफगानिस्ताले […]

न्युजिल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ– न्युजिल्यान्ड टी- २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि न्युनिल्यान्ड २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो । न्युजिल्यान्डले १ सय २५ रनको सामान्य विजयी लक्ष्य १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका कप्तान केन विलियम्सन ४० […]

टी–२० विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् । अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् । दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजि...