देशमा गुणसार र अर्थमा गुणात्मक परिवर्तन हुन सकेन – पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन् ।

सम्बन्धित सामग्री

आर्थिक सुधारका ठोस आधार सिर्जना भएको छ :अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले गत वर्षको यही समयको तुलनामा हाल ९ दशमलब ३ प्रतिशतले राजश्व बढेको बताएका छन्। संसदको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री डा। महतले भने, ‘आर्थिक वृद्धि हामीले सोचेजस्तो हुन सकेन।...

सरकारले गर्न सकेन भएकै कामको भुक्तानी

३१ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८०मा भएकै कामको पनि भुक्तानी गर्न सकेन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दायित्व सिर्जना भएपनि निर्माण व्यवसायीहरुलाई करिब ३ अर्ब रुपैयाँको भुक्तानी दिन नसकेको हो । यसबाहेक अन्य मन्त्रालयहरुको कति भुक्तानी रोकियो भन्ने खुलेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह अर्थ मन्त्रालयमा रकमान्तरका […]

कानुन र अर्थले रोकेपछि अघि बढ्न सकेन संघीय निजामती विधेयक

काठमाडौं, जेठ २९ । अर्थ मन्त्रालय र कानुन मन्त्रालयले लामो समयदेखि रोकेर राखेकाले संघीय निजामती सेवा विधेयक अघि बढ्ने प्रक्रिया रोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे दुई महिनाअघि नै सो विधेयक राय र परामर्शका लागि कानुन र अर्थ मन्त्रालय पठाएको थियो । तर, दुवै मन्त्रालयको बेवास्ताका कारण विधेयक अघि बढ्न सकेको […]

एमालेबाट विद्रोहको औचित्य पुष्टि हुन सकेन : चापागाईं

प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईँ पार्टी परित्याग गरेर एमालेमा फर्किएका थिए ।प्रेस चौतारी नेपाल रुपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘जुन उद्देश्यले एकीकृत समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।’

चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेन

सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको जेठ २४ गते चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न नसकेको हो ।  अर्थ मन्त्रालयले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा  अहिलेसम्म  कुनै  छलफल  नभएको  दाबी गरेको छ ।मन्त्रालयका सूचना अधिकारी कमलकुमार भट्टराईले चिनी खरिदको फाइल आएको  छ  तर  यसको&nbs

जनार्दनको जवाफ : बजेट राष्ट्रको स्वार्थमा छ, परिणामले देखाउने छ

१४ साउन, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको भन्ने आरोप संसदीय समितिले गरेको छानबिनबाट पुष्टि हुन सकेन । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिएको भन्ने आरोप लागेपछि […]

गण्डकीमा सुरु हुन सकेन बजेट छलफल, के हो विवाद?

पोखराः गण्डकी प्रदेश सभामा १ असारमा बजेट पेश भयो। तर, बजेटमाथिको छलफल अझै हुन सकेको छैन। बजेटमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएपछि सत्ता गठबन्धनभित्रै विवाद छ। जसले प्रदेश सभा बैठक नै अनिश्चित छ। बजेटउपर छलफल हुन नसकेपछि बिहीबार दिउँसो १ बजे अर्थ तथा विकास समितिले बैठक बोलाएको थियो। तर,…

चोभारको सुक्खा बन्दरगाह अझै सञ्चालनमा आउन सकेन

उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन । सुक्खा बन्दरगाह निर्माण पाँच महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण सम्पन्नसँगै मन्त्रालयको तर्फबाट गरिनुपर्ने सबै काम सम्पन्न भएको जनाउँदै सञ्चालन हुन नसक्नुको दोष अर्थ मन्त्रालयलाई लगाएको छ ।वाणिज्यले बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टिन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएक

सर्वदलीय बैठक : एमालेबिना बसेर अर्थ नभएको निष्कर्ष

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा बोलाएको सर्वदलीय बैठकले एमालेबिना बसेर कुनै अर्थ नभएको निष्कर्ष निकालेको छ। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद् अवरोध गरेपछि सुझावको लागि सभामुखले राखेको सर्वदलीय बैठकपछि राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘प्रतिपक्षीको नेताहरू नआएपछि कुनै निष्कर्षमा पुग्न सकेन। प्रतिपक्षी दललाई बोलाएर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौँ।’ बैठकमा सभामुखले एमालेलाई बैठकमा ल्याउन धेरै पहल गरेका भए पनि एमाले स