निर्वाचन आयोगको कारबाहीमा सल्यानका अधिकांश उम्मेदवार

सल्यान : स्थानीय तह निर्वाचनको खर्च विवरण समयमै नबुझाउने सल्यानका अधिकांश उम्मेदवार कारबाहीमा परेका छन्।पालिका प्रमुख र उपप्रमुखमा पराजित र निर्वाचित गरि कुल ६६ जना उम्मेदवारले विवरण नबुझाउँदा जरिवानामा परेका छन्। पराजित उम्मेदवारमध्ये अधिकांशले खर्च विवरण बुझाएका छैनन् भने निर्वाचितमध्ये पनि करिब आधा जति जनप्रतिनिधिले पनि खर्च विवरण बुझाएका छैनन्।१० पालिका रहेको सल्यानमा कारबाहीमा पर्ने निर्वाचित जनप्रतिनिधिमा ५ पालिकाका १० जना प्रमुख र उपप्रमुख रहेका छन्।जरिवानामा पर्नेहरूमा बनग

सम्बन्धित सामग्री

देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । त्यस मध्ये डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने बाजुरामा मत गणना सुरु भएको छैन ।   मत गणना भइरहका कैलालीका ४ निर्वाचन मध्ये कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ । कैलाली– ४  मा कांग्रेसका वीबहादुर बलायरले एमालेका लेखराज भट्टलाई पछि पारेका छन् । बलायरले १९ हजार १७२ मत ल्याउँद

सुदूरपश्चिममा अधिकांश पुरानै नेता उम्मेदवार

टीकापुर । सुदूरपश्चिममा प्रमुख राजनीतिक दलहरुले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पुरानै नेताहरुलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अधिकांस क्षेत्रमा पुरानै नेतालाई उम्मेदवार बनाएको हो । सुदूरपश्चिमका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्र तथा ३२ प्रदेश सभामा […] The post सुदूरपश्चिममा अधिकांश पुरानै नेता उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जिसस उम्मेदवार बनेका अधिकांश एमाले नेताले बुुझाएनन् खर्च विवरण

जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार भई पराजित भएका नेकपा एमालेका नेताहरुले निर्वाचन आयोगले तोकेको समय बितिसक्दा समेत निर्वाचन खर्च बुुझाएका छैनन्। उम्मेदवार बनेका १८ मध्ये ५ जनाले मात्रै प्रदेश निर्वाचन...

अधिकांश उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

काठमाडौँ,१४ असार । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताए । उनले भने, “निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदावरले चुनावी […]

अधिकांश उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

लमजुङ । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीय तहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन् । उनले भनिन्, ‘निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदवारले चुनावी […]

अधिकांश उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च विवरण

लमजुङ – गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन्। लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताए। उनले भने,‘निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदावरले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ।’ जिल्ला […]

लमजुङका अधिकांश उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च विवरण

स्थानीय निर्वाचनमा उम्मेदवार बनेका लमजुङका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका लमजुङका एक हजार ४१ जना उम्मेदवारमध्ये...

खोटाङमा अधिकांश उम्मेदवार पुरानै

खोटाङ– खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् […]

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका अधिकांश उम्मेदवार विजयी

राष्ट्रियसभामा रिक्त १९ पदका लागि बुधबार सातै प्रदेशमा निर्वाचन सम्पन्न भएको छ । बुधबार रातिसम्म धेरैजसो प्रदेशको मतपरिणाम पनि आइसकेको छ ।प्रदेश–१ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार निर्वाचित भएका छन् ।निर्वाचित हुनेहरूमा गठबन्धनबाट गोपालकुमार बस्नेत र जयन्ती राई भएका छन् । यस्तै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भए । गठबन्धनका उम्मेदवार […]