झापाका अधिकांश पालिकामा प्रमुख/उपप्रमुख नै पुरुष

सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको प्रमुख/उपप्रमुखमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै प्रमुख/उपप्रमुखमा उम्मेदवार बनाएको हो । नेपाली काँग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख/उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश  पालिकामा उपप्रमुख/उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको

सम्बन्धित सामग्री

कर्णालीका २३ वटा पालिका प्रमुख-उपप्रमुखमा महिला सहभागिता शून्य

सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २३ वटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका हुन्।जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष निर्वाचित भएका छन्। त्यस्तै, हुम्ला ७ वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवैमा महिला नेतृत्व चयन हुन सकेनन् भने डोल्पा ८ स्थानीय तह र कालिकोट ९ स्थानीय तहमध्ये ४-४ स्थानीय तहमा प्रमुख र उपप्र

सुदूरपश्चिमका २० पालिकामा प्रमुख-उपप्रमुख दुवै पुरुष

१७ जेठ, डोटी । सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २० वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पुरुष चयन भएका छन् । बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने भनेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र […]

प्रदेश १ : उपप्रमुख तथा उपाध्यक्षमा पनि ठगिए महिला

विराटनगर । प्रदेश १ को १३५ स्थानीय तहको निर्वाचन परिणाम अनुसार प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष पदमा पुरुष जनप्रतिनिधिको हालीमुहाली देखिएको छ । उदयपुरको त्रियुगा र कटारीको मत गणना सकिनु अघि प्राप्त विवरण अनुसार खोटाङको १० स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा ५ जना महिला मात्रै पुग्न सके ।प्रदेश १ मा प्रमुख पदमा जित्ने महिलाको सङ्ख्या ०७४ सालको तुलनामा बढे पनि उपप्रमुख पदमा भने महिलाको सङ्ख्या उल्लेख्य घटेको छ । उपप्रमुख पदमा ३६ जना पुरुषले महिलाको ठाउँ ओगटेका छन् ।तथ

३ पालिकाका प्रमुख-उपप्रमुख दुवै पदमा महिला

९ जेठ, काठमाडौं । देशका १ सय ५० भन्दा पालिकाका प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष पुगेका छन् । तर दुवै पदमा महिला पुगेको पालिका जम्मा ३ वटा मात्रै रहेको छ । ७ सय १० स्थानीय तहको नतिजा आइसक्दा कैलाली, दैलख र झापाको एक–एक पालिकामा दुवै पदमा महिला पुगेका हुन् । कैलालीको लम्किचुहा नगरपालिकामा मेयर […]

सुदूरपश्चिमका स्थानीय तहमा महिला नेतृत्व न्यून

धनगढी : सुदूरपश्चिममा स्थानीय तह सदस्य निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। अन्तिम मत परिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये डेढ दर्जनभन्दा बढी पालिकाको प्रमुख र उपप्रमुखमा पुरूष निर्वाचित भएका छन्।गठबन्धनमा आबद्ध दलहरूले प्रमुख/उपप्रमुखमा महिलालाई टिकट नदिँदा सुदूरपश्चिममा स्थानीय पालिकाको नेतृत्वमा महिलाको उपस्थिति गत निर्वाचनभन्दा कम भएको छ। हालसम्मको नतिजाअनुसार प्रदेशका १९ पालिकाको प्रमुख–उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका छन्।प्रदेशको बझाङमा सबैभन्

गठबन्धन : खुम्चियो महिला नेतृत्व

दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा बागलुङका स्थानीय तहमा महिलाहरूको नेतृत्व सङ्ख्यात्मक रुपमा खुम्चिएको छ । सक्षम भएर पनि महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको हो । गठबन्धनबाट अधिकांश स्थानीय तहको प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष पदमा पुरुष उम्मेदवार थिए । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिकरूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि […]

सबैभन्दा बढी एमालेका उम्मेदवार

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेको उम्मेदवारी परेको छ । प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी सबै पदमा अहिलेसम्म नेकपा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेदवारी परेको छ । एमालेबाट प्रमुख पदमा २ सय ६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै अध्यक्षमा ४ सय […]

वीरगञ्ज महानगरमा १५४ जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी

वीरगञ्ज महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १५४ जना जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार राति करिव १२ बजेसम्म भएको उम्मेदवारी दर्तामा महानगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित सदस्यमा गरेर ९१० जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।महानगर प्रमुखका लागि ३० जना, उपप्रमुखमा १० जना, वडाध्यक्षमा २०२ जना पुरुष र ५ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । साथै खुला सदस्यमा ३ जना महिलासहित ३५१ जना, महिला सदस्यमा १७१

स्थानीय निर्वाचन: घट्ला त महिला प्रतिनिधित्व?

प्रमुख र उपप्रमुखमा फरक फरक दलको उम्मेदवार चुनिने सहमती बमोजिम अधिकांश स्थानीय तहका यी दुबै पदमा पुरुषनै उम्मेदवार बन्ने देखिन्छ। गठबन्धनका तर्फबाट पुरुष उम्मेदवारहरु प्राथमिकतामा परेपछि स्थानीय तहको प्रमुख /उपप्रमुख पदमा महिला सहभागीता घट्ने आँकलन भैरहेक...