गठबन्धनको सकस : अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष उम्मेदवार

काठमाडौं : सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख-उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ। जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख-उपाध्यक्षको उम्मेदवार बनाएको हो। दलबाट उम्मेदवारी दर्ता गराउनुपर्दा प्रमुख र उपप्रमुखमा एक महिला अनिवार्य हुनुपर्छ। तर, गठबन्धनबाट उम्मेदवारी दर्ता गराउँदा सो प्रावधान लागू नहुने भएपछि पुरुषले नै अवसर…

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन: गठबन्धनमा सकस : तालमेल न उम्मेदवार

सत्ता गठबन्धनले केन्द्रबाट देशभर पाँच दलबीच चुनावी तालमेल गर्ने निर्णय गरे पनि अधिकांश जिल्लामा त्यसको विरोध भएको छ । केन्द्रको निर्णयबमोजिम जिल्लास्तरका कार्यसमितिहरूले तालमेलको प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म केही पालिका बाहेक सिट बाँडफाँडको विषय नै टुंगिएको छैन । सिट बाँडफाँट नमिलेका कारण राजनीतिक दलहरूले उम्मेदवार छानेका छैनन् । उम्मेदवार छान्ने निर्णायक बैठक बसेकै छैनन् । जबकि आइतबार बिहान १० बजेदेखि त उम्मेदवारको मनोनयन दर्ता नै सुरू हुन्छ ।

सर्लाहीमा दलहरूलाई उम्मेदवार छान्न सकस

सर्लाही : सर्लाहीमा दलका उम्मेदवारका आकांक्षी धेरै भएकाले उम्मेदवार छान्न सकिरहेका छैनन्। वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन पत्र दर्ताको तालिका भएपनि दलहरूले शुक्रबारसम्म पनि नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छान्न नसकेका हुन्।केही दलले केही वडामा वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार सर्वसम्मत छानेका छन्। विभिन्न दलबाट एकल छनोट भएका उम्मेदवार यतिखेर भोट माग्न जनताका घरदैलोमा पुग्न थालेका छन्।अधिकांश वडामा वडाध्यक्षकै लागि २ भन्दा बढीले दाबी

सिफारिसमा पुरानै अनुहार

स्थानीय निर्वाचन सकिएलगत्तै दलहरू संघ र प्रदेश निर्वाचनको तयारीमा छन् । उम्मेदवार सिफारिसमा जुटेका उनीहरूलाई आकांक्षी बढी भएकै कारण सर्वसम्मत नाम छान्न सकस छ । नाम सिफारिस गरिसकेकाहरूले अधिकांश पुरानै अनुहारलाई छनोटमा पारेका छन् ।

झापाका राजनीतिक दललाई उम्मेदवार छनोटमा सकस - News of Nepal

बनियानी (झापा), ९ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन २१ दिन मात्र बाँकी रहेको अवस्थामा झापाका राजनीतिक दललाई उम्मेदवार छनोटमा सकस परेको छ । निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुँदा दलहरुलाई उम्मेदवार छान्न अझ हम्मेहम्मे परेको हो । नेकपा(माओवादी केन्द्र)ले अधिकांश स्थानीय तहमा उम्मेदवार सिफारिस गरे पनि केही ठाउँमा अझै कुरा नमिलेको जनाएको छ …