ट्याक्टरका सबै आकारका टायर नेपालमै उत्पादन

ग्रीन टायर्स प्रालिले हाते र कृषिमा प्रयोग हुने ट्याक्टरका लागि थप छ आकारका टायरको उत्पादन सुरू गरेको छ ।ट्याक्टरमा प्रयोग हुने सबै प्रकारका टायर नेपालमै उत्पादन गर्ने उद्देश्यले कम्पनीले टायर उत्पादन सुरू गरेको हो । छ आकारका टायर थपिएसँगै अब कम्पनीसँग ११ आकारका ट्याक्टरका टायर हुनेछन् । यस अघि कम्पनीले पाँच आकारका टायर उत्पादन गर्दै […]

सम्बन्धित सामग्री

इजिप्टले स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको टायर कारखाना स्थापना गर्ने

एजेन्सी । इजिप्टले राजधानीको उत्तरपूर्वी स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको लगानीमा टायर कारखाना स्थापना गर्ने भएको छ । कारखानाले तीन चरणमा ४ लाख वर्ग मिटर ओगट्ने छ । परियोजनाले पूर्ण सञ्चालनपछि वार्षिक ७० लाख उत्पादन क्षमताका निजी कार र भारी ट्रकका लागि टायर उत्पादन गर्ने लक्ष्य लिइएको छ । यो कदम वेज नहर […]

ग्रीन टायरको उत्पादन ‘डेल्टा’ ब्रान्डको टायर

काठमाडौं  । नेपाली टायर उत्पादक कम्पनी ग्रीन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन शुरू गरेको छ । १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरीकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहजै प्रयोग गर्न सकिने बताइएको छ । रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने कम्पनीको भनाइ छ । कम्पनीका प्रबन्धक विकास सिंघानियाले नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएकाले सो स्कुटरको टायर उत्पादनमा कम्पनीले विशेष ध्यान केन्द्रित गरेको बताए । हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजार थान टायर उत्पादन गरिरहेको बताइएको छ । कम्पनीमा १२० जना कामदार कार्यरत छन् ।

नेपाली कम्पनी ग्रिन टायरका नयाँ उत्पादन बजारमा

मोरङको कटहरी गाउँपालिकामा रहेको ग्रिन टायर उद्योग प्रालिले नयाँ टायरहरू बजारमा ल्याएको छ । निजी लगानीबाट स्थापित नेपालकै पहिलो उद्योगका रूपमा ग्रिन टायरले दुई र तीनचक्के सवारीसाधनका लागि नयाँ गुणस्तरीय स्वदेशी...

ग्रीन टायरका उत्पादन सार्वजनिक

दुई चक्के र तीन चक्के टायर उत्पादन गर्दै आएको मोरङको कटहरी स्थित ग्रीन टायर उद्योग प्रालिले शेर्पा ब्राण्डको ट्याक्टर र हाते ट्याक्टरका टायरहरू उत्पादन गरी बजारमा ल्याउने तयारी गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कम्पनीले यस्तो जानकारी दिएको ह...

ग्रीन टायर उद्योगले शेर्पा ब्राण्डको एग्रीकल्चर टायर बजारमा ल्याउँदै

माेरङ – माेरङको कटहरी गाँउपालिकास्थित ग्रीन टायर उद्योगले शेर्पा ब्राण्डको एग्रीकल्चर टायर बजारमा ल्याउने भएको छ। विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगका प्रबन्धक निर्देशक विनीत सिंघानियाले नीजि क्षेत्रबाट खोलिएको उद्योगले नयाँ ब्राण्डसहित कृषी क्षेत्रमा प्रयोग हुने ट्याक्टर, हाते ट्रयाक्टरको प्रयोगमा सारथी र भूमि नामक ठूला र साना टायरको उत्पादन सुरु गर्ने जानकारी दिए। २०७३ […]

शेर्पा ब्रान्डको टायर बजारमा

निजी लगानीमा खुलेको टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर बजारमा ल्याएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको टायरको नाम सारथी राखिएको छ ।रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर भएको कम्पनीले जनाएको छ । नेपालको कठिन सडक तथा भौगोलिक […]

सारथी टायर अब बजारमा

काठमाडौं – निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडिकाे भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ । रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर […]

ट्रयाक्टरमा प्रयोग हुने शेर्पा ब्रान्डको टायर बजारमा

काठमाडौं । निजी लगानीमा खुलेको टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर बजारमा ल्याएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको टायरको नाम सारथी राखिएको छ । रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर भएको कम्पनीले जनाएको...

४० करोड लगानीमा टायर उत्पादन सुरु

लगानीमैत्री वातावरणको पर्खाइमा बसेका उद्योगी व्यवसायीहरूले उद्योगमा लगानी बढाउन थालेका छन् । कतिपय नयाँ उद्योगले उत्पादनसमेत सुरु गरेका छन् । मोरङको कटहरीमा ४० करोडको लगानीमा स्थापित ग्रिन टायर उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ ।