ग्रीन टायरका उत्पादन सार्वजनिक

दुई चक्के र तीन चक्के टायर उत्पादन गर्दै आएको मोरङको कटहरी स्थित ग्रीन टायर उद्योग प्रालिले शेर्पा ब्राण्डको ट्याक्टर र हाते ट्याक्टरका टायरहरू उत्पादन गरी बजारमा ल्याउने तयारी गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कम्पनीले यस्तो जानकारी दिएको ह...

सम्बन्धित सामग्री

ग्रीन हाइड्रोजनको विश्व अनुभव र नेपाल

गएको माघ ३ गते नेपाल सरकारले ‘ग्रीन हाइड्रोजन नीति २०८०’ पास गर्‍यो । ग्रीन हाइड्रोजन नीति आएसँगै हाइड्रोजन ऊर्जाप्रतिको चासो ह्वात्तै बढेको छ । बहसहरूले तीव्रता पाएका छन् । नेपालका लागि हाइड्रोजन ऊर्जा नयाँ क्षेत्र भएका कारण यसप्रतिको जिज्ञासा र चासोलाई स्वाभाविक मान्नुपर्दछ । नीतिगत हिसाबमा पहिलो पाइला हो नेपालका लागि, ग्रीन हाइड्रोजन नीति २०८० […]

के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ, नेपाली समाजमा पनि । उपभोक्ताले यसलाई ‘स्वाद भन्दा पनि स्वस्थ्यका लागि’ भन्दै पिउने गरेका छन् । अर्कोतिर उत्पादक एवं विक्रेताले ग्रीन टि एकदमै लाभदायक पेय भएको दावी गर्दै आएका छन् । नेपालमा मात्र होइन, विश्वभर नै ग्रीन टिको उपयोगिता बढेर गएको छ । कसैले यसलाई ‘मोटोपन […]

दैनिक पिउनुस् ग्रीन टी, पाउनुस् यस्ता फाइदा

धेरै मानिसले आफ्नो दैनिकी चियाबाटै सुरु गर्ने गर्छन्। यद्यपि आफ्नो स्वास्थ्यको बारेमा बढी चिन्तित हुनेले दूधको चियाको साटो ग्रीन टी मन पराउँछन्। स्वास्थ्यको हिसाबले ग्रीन टी फाइदाजनक पनि हुने गर्छ।  यसमा मुख्यतया भिटामिन ए, भिटामिन ई, भिटामिन बी ५, भिटामिन के, रिबोफ्लेभिन, थायामिन, म्यांगनीज, पोटासियम, कपर, आइरन, अक्सिडेन्ट, पोलिफेनोल जस्ता तत्त्व पाइन्छ।यी हुन् ग्रीन टी पिउँदा हुने फाइदा–इम्युनिटी बलियो बनाउँछ– आहारविज्ञ स्वाती बलिथलका अनुसार ग्रीन टीको सेवन

‘पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न संकटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन्। विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक संकटमा परेको उल्लेख गर्दै उनले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताए । आजदेखि […]

होण्डा र टाटा ग्रीन ब्याट्रीबीच सहकार्य

काठमाडौं, ६ साउन । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त भएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरेर टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा स्याकार ट्रेडिङ कम्पनीलाई नियुक्त गरिएको हो। टाटा ग्रीन ब्याट्री टाटा अटोकम्प जिवाई ब्याट्री कम्पनीले उत्पादन गर्छ। यो कम्पनी भारतको अटोमोटिभ […]

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरेको छ।...

बिहान खाली पेटमा ग्रीन टी पिउनु सही हो ? यस्तो भन्छन् विज्ञ

आजकाल स्वस्थ रहन र तौल घटाउन भन्दै धेरै मानिसहरु ग्रीन टी सेवन गर्छन् । अफिस, घर र कतिपटक त साथीहरुसँग आउटिङमा पनि मानिस ग्रीन टी पिउने गर्छन् । डाइटिसियन तथा विज्ञ ग्रीन टी पिउँदा बडी डिटक्स हुने मान्यता राख्छन् । यद्यपि, धेरैलाई ग्रीन टी कहिले पिउने भनेर थाहा नै हुँदैन । कोहीले ग्रीन टी सुत्नुभन्दा अघि खानुपर्छ भन्छन् । कोहीले पनि ग्रीन टीलाई साधारण चियाको सट्टामा प्रयोग गर्न सकिने पनि बताउँछन् र दिनमा २ वा ३ कप पिउन सकिन्छ समेत भन्छन् ।बिहान खाली पेटमा ग्रीन टी पिउनु सही हो ?धेरैलाई ग्रीन टी

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘ग्रीन पिन’ ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नु पर्ने छ । […]

भर्ने होइन त ग्रीन भेन्चरको आईपीओ ?

ग्रीन भेन्चर कम्पनीले ३१ लाख कित्ता आईपीओ (प्राथमिक शेयर) निष्कासन गरेको छ ।

ग्रीन कफीका बारेमा थाहा छ ? यी हुन् यसका फाइदा

ग्रीन टीका बारेमा त धेरैलाई थाहा छ । तौल घटाउनका लागि ग्रीन टी पिउने गर्छन् धेरैजना । तर ग्रीन कफी पनि हुन्छ भन्ने थाहा छ तपाईंलाई ? ग्रीन कफी भनेका नभुटेका कफी बिउ हुन् । तिनीहरूमा सामान्य कफीको तुलनामा बढी क्लोरोजेनिक एसिड हुन्छ । आजकल धेरैजनाले तौल घटाउनका लागि मात्र नभई ऊर्जा बढाउन पनि ग्रीन कफी पिउने गरेका छन् । ग्रीन कफीमा हुने एन्टीअक्सिडेन्टले हामीलाई हानिकारक फ्री रेडिकलबाट जोगाउँछन् । यसले रगतमा हुने ग्लुकोजलाई घटाउँछ किनकि यसमा भिटामिन बी र क्रोमियम हुन्छ जसले इन्सुलिन प्रतिरोधलाई घटाउँछ र चिनी खान ...