इजिप्टले स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको टायर कारखाना स्थापना गर्ने

एजेन्सी । इजिप्टले राजधानीको उत्तरपूर्वी स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको लगानीमा टायर कारखाना स्थापना गर्ने भएको छ । कारखानाले तीन चरणमा ४ लाख वर्ग मिटर ओगट्ने छ । परियोजनाले पूर्ण सञ्चालनपछि वार्षिक ७० लाख उत्पादन क्षमताका निजी कार र भारी ट्रकका लागि टायर उत्पादन गर्ने लक्ष्य लिइएको छ । यो कदम वेज नहर […]