ग्रीन टायर उद्योगले शेर्पा ब्राण्डको एग्रीकल्चर टायर बजारमा ल्याउँदै

माेरङ – माेरङको कटहरी गाँउपालिकास्थित ग्रीन टायर उद्योगले शेर्पा ब्राण्डको एग्रीकल्चर टायर बजारमा ल्याउने भएको छ। विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगका प्रबन्धक निर्देशक विनीत सिंघानियाले नीजि क्षेत्रबाट खोलिएको उद्योगले नयाँ ब्राण्डसहित कृषी क्षेत्रमा प्रयोग हुने ट्याक्टर, हाते ट्रयाक्टरको प्रयोगमा सारथी र भूमि नामक ठूला र साना टायरको उत्पादन सुरु गर्ने जानकारी दिए। २०७३ […]

सम्बन्धित सामग्री

ग्रीन टायरको उत्पादन ‘डेल्टा’ ब्रान्डको टायर

काठमाडौं  । नेपाली टायर उत्पादक कम्पनी ग्रीन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन शुरू गरेको छ । १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरीकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहजै प्रयोग गर्न सकिने बताइएको छ । रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने कम्पनीको भनाइ छ । कम्पनीका प्रबन्धक विकास सिंघानियाले नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएकाले सो स्कुटरको टायर उत्पादनमा कम्पनीले विशेष ध्यान केन्द्रित गरेको बताए । हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजार थान टायर उत्पादन गरिरहेको बताइएको छ । कम्पनीमा १२० जना कामदार कार्यरत छन् ।

नेपाली कम्पनी ग्रिन टायरका नयाँ उत्पादन बजारमा

मोरङको कटहरी गाउँपालिकामा रहेको ग्रिन टायर उद्योग प्रालिले नयाँ टायरहरू बजारमा ल्याएको छ । निजी लगानीबाट स्थापित नेपालकै पहिलो उद्योगका रूपमा ग्रिन टायरले दुई र तीनचक्के सवारीसाधनका लागि नयाँ गुणस्तरीय स्वदेशी...

एसेन्सो टायरको बिक्री नेपाली बजारमा सुरू

नेपाली बजारमा भारतको नयाँ टायर ब्राण्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् ।ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे । “हामीले नेपाली ग्राहकको चाहना अनुरुपका विश्व स्तरीय टायरहरु उपलब्ध […]

नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ नेपाली बजारमा

काठमाडौं । भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ नेपाली बजारमा भित्रिएको छ । अफ द रोड अर्थात ओटीआर टायर भित्रिएको हो । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे । डेल्टा डिस्ट्रिब्युटर्सका...

भारतीय ब्रान्ड ‘जेके’को ओटीआर टायर नेपालमा

भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा बिक्री सुृरु गरिएको छ ।नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको हो । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरेका हुन् । जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी […]

भारतको जेकेका अल्ट्रा लार्ज टायर नेपाली बजारमा

काठमाडौँ – भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन्। नेपाली बजारमा डेल्टा डिस्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको हो। एक कार्यक्रमबीच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरे। सो अवसरमा उनले भने, ‘नेपाली बजारमा विकास निर्माणमा प्रयोगका लागि प्रशस्तै हेभी इक्विपमेन्ट […]

नयाँ बजार र भद्रकालीमा नाराबाजीसहित विप्लव कार्यकर्ताले बाले टायर (तस्बिरहरु)

काठमाडौँ – नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले काठमाडौँको भद्रकारी तथा सोह्रखुट्टे नयाँ बजारमा नाराबाजीसहित टायर बालेका छन् । उनीहरुले ‘बन्द सफल पारौँ’, ‘महंगीको मारमा जनतालाई पार्न पाईँदैन’, ‘विप्लव आउ देश बचाउ’ सहितका नारा लगाउँदै नयाँ बजार र भद्रकालीको मुख्य सडकमै टायर बालेका हुन् । प्रहरीले दुवै ठाउँबाट केही बन्दकर्तालाई पक्राउ […]

शेर्पा ब्रान्डको टायर बजारमा

निजी लगानीमा खुलेको टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर बजारमा ल्याएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको टायरको नाम सारथी राखिएको छ ।रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर भएको कम्पनीले जनाएको छ । नेपालको कठिन सडक तथा भौगोलिक […]

सारथी टायर अब बजारमा

काठमाडौं – निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडिकाे भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ । रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर […]

ट्रयाक्टरमा प्रयोग हुने शेर्पा ब्रान्डको टायर बजारमा

काठमाडौं । निजी लगानीमा खुलेको टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर बजारमा ल्याएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको टायरको नाम सारथी राखिएको छ । रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर भएको कम्पनीले जनाएको...